कांग्रेस सप्तरी सभापतिमा यादव र साहबीच प्रतिस्पर्धा
कांग्रेस सप्तरी सभापतिमा रामदेव साह र शत्रुघन यादवबीच प्रतिस्पर्धा हुने भएको छ । इतर पक्षबाट साह र संस्थापन पक्षबाट यादवले उम्मेदवारी घोषणा गरेका छन् । संस्थापन पक्षका यादवले उम्मेदवारी घोषणा गरेको एक...
नेपाली कांग्रेस सप्तरीको सभापतिबाहेकको पदाधिकारीमा संस्थापन पक्षका उम्मेदवारहरु विजयी भएका छन् । सभापति पदमा संस्थापन पक्षका उम्मेदवारलाई पराजित गर्दै शेखर कोइराला समूहका रामदेव साह निर्वाचित भएका थिए ।
२१ फागुन, सप्तरी । नेपाली कांग्रेस सप्तरी जिल्ला समितिको शनिबार भइरहेको निर्वाचनमा विवाद भएपछि मतदान स्थगित भएको छ । रूपनी गाउँपालिकास्थित औद्योगिक क्षेत्रमा भइरहेको निर्वाचनमा विवाद बढ्दै गएर हात हालाहालकै स्थिति आएपछि मतदान स्थगित गरिएको हो । करिब ६ सय मत खसेपछि विवाद भएकाे थियो । संस्थापन पक्षका कार्यकर्ताले नक्कली मतदाता पठाएर मत हाल्न लगाएको […]
पटक–पटक स्थगित हुँदै र समय सारिँदै आएको नेपाली कांग्रेस सप्तरी जिल्ला कार्यसमितिको निर्वाचन शनिबार हुने भएको छ । शुक्रबारका लागि तय गरिएको निर्वाचन तयारी नपुगेको सारिएको हो ।