दैलेख : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मंसिर १० मा सुरु हुने दैलेख जिल्ला अधिवेशनमा दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।उनले सक्षम कांग्रेस बनाउन आम कांग्रेसी कार्यकर्ताको सुझावलाई आत्मसात् गर्दै जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेको बताए। भण्डारी देउवा निकट नेता हुन्। यसअघि भएको क्षेत्रीय अधिवेशनमा दैलेखमा देउवा पक्ष र पौडेल पक्षको बराबर वर्चस्व देखिन्छ। क्षेत्रीय कार्यसमितिको बुधबार भएको निर्वाचनले दैलेख क्षेत्र १ मा वर