सुरक्षा आम नागरिकको पहिलो माग हो । देश सुरक्षित रहेमात्रै समाज सुरक्षित रहन्छ यो आम मान्यता पनि हो । यदकदा समाजमा देखिने अराजकताले मानिसलाई झस्काउने गर्दछ । मानिस आफू सुरक्षित छु कि छैन भन्ने कुराको जानकारी राज्यको सुरक्षाको जिम्मा लिएको सुरक्षा फौजको काम कारबाहीलाई लिएर अनुभूत गर्ने गर्दछन् । पछिल्लो समय मुलुकमा देखिएको अस्थिर राजनीतिका […]