सुरक्षित समाजका लागि नागरिक प्रहरी हातेमालो आवश्यक : एआइजी थापा
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले नागरिक र प्रहरीको सुदृढ सम्बन्धले मात्र समाज सुरक्षित र समृद्ध हुने बताउँदै प्रहरीसँग हातेमालेको लागि आग्रह गरेका छन्।
सामुदायिक सेवा केन्द्र...
सुरक्षित नागरिक आवास कार्यक्रम पूरा गर्न थप पाँच अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने भएको छ । सरकारले चालू आर्थिक वर्षमा ३ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरेको भए पनि सो बजेट अपुग भएको सहरी विकास मन्त्रालयले जनाएको छ ।गत वर्ष र अघिल्लो वर्ष पनि सोही हाराहारीमा बजेट विनियोजन भएको थियो । ३ वर्षमा पूरा गर्ने […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङगठन (आइकाओ)को ४१औँ त्रैवार्षिक महासभामा सम्बोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताएका छन्।...
झापाको मेचीनगर नगरपालिका–६ स्थित इलाका प्रहरी कार्यालय काकरभिट्टाको नव निर्मित कार्यालय भवनको उद्घाटन भएको छ । शुक्रवार एक कार्यक्रमका बीच प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले नव निर्मित भवनको उद्घाटन गरेका हुन् ।भवन उद्घाटनको क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको जीउधन सुरक्षाको जिम्मेवारी लिएर बसेको प्रहरी सुरक्षित भएमा नागरिक सुरक्षित हुने हुँदा प्रहरी बस्ने भवन सुरक्षित र व्यवस्थित हुनु पर्नेमा जोड दिए । ‘त्यसमाथि सीमा क्षेत्रमा
काठमाडौँ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सुरक्षित नागरिक आवास कार्यक्रमलाई नहटाइएको स्पष्टीकरण दिएकी छन् । प्रतिनिधि सभामा विनियोजन विधेयक माथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा सुरक्षित जनता आवास कार्यक्रम यथावत रहेको बताएकी हुन् । उनले भनिन्, ‘यो कार्यक्रम कहिं कटौती हुने कुरै छैन । किनभने, नेपाल सरकारलाई यसबाट सिर्जित केही दायित्व छ […]
१ असार, काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सुरक्षित नागरिक आवास कार्यक्रमलाई नहटाइएको स्पष्टीकरण दिएकी छन् । प्रतिनिधि सभामा विनियोजन विधेयक माथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा सुरक्षित जनता आवास कार्यक्रम यथावत रहेको बताएकी हुन् । ‘यो कार्यक्रम कहिं कटौती हुने कुरै छैन । किनभने, नेपाल सरकारलाई यसबाट सिर्जित केही दायित्व छ’, […]
गौरादह नगरपालिका–२ की विपन्न सन्थाल समुदायकी सीता हेमरम आर्थिक वर्ष ०७७/७८ मा नगरपालिकाले ल्याएको ‘सुरक्षित नागरिक आवास कार्यक्रम’मा छनोट भइन् । कार्यक्रमअन्तर्गत उनले पहिलो किस्ताबापत ३० हजार रुपैयाँ पाइन् । तर, त्यो...
सुरक्षित नागरिक आवास निर्माणको लाभग्राहीको सूचीमा हुँदै नभएका, बसाई सरिसकेका, अर्काको घरको तस्बिर राखेर लाभग्राही बनेका र दोहोरिएका लाभग्राहीको नाम समावेश भएको खबर सार्वजनिक भएपछि उनीहरुको नाम हटाएर वास्तवित लाभग्राहीको नाम सिफारिस गरिएको छ।...
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा सुरक्षित नागरिक आवास निर्माणको लाभग्राहीको सूचीमा ललितबहादुर श्रेष्ठको नाम समावेस छ। तर, ललितबहादुर नाम गरेको लाभग्राहीको अहिलेसम्म पहिचान भएको छैन...
काठमाडौँ / सरकारले सबै किसिमका सरकारी सेवाहरु अनलाइनबाटै दिनेगरी शुक्रबार नागरिक एपको बेटा भर्सन सार्वजनिक गरेको थियो । परीक्षणको चरणमा रहेको उक्त एपमा हाल ९ ओटो सरकारी सेवाहरु राखिएको छ । नागरिक एपमा अकाउन्ट बनाउन आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बर अनिवार्य गरिएको छ । आफ्नो नाम दर्ता भएको मोबाइल नम्बरबाट मात्रै नागरिक एपमा अकाउन्ट...
The post कत्तिको सुरक्षित छ नागरिक एप ? appeared first on Purbeli News.