हुम्लामा पहिलोपटक बन्यो पक्की घाट

हुम्लामा पहिलोपटक शव जलाउने पक्की घाट बनेको छ । खार्पुनाथ गाउँपालिकाको खार्पुमा कर्णाली नदी र दोजाम कर्णाली मिसिने दोभानमा पहिलोपटक घाट निर्माण गरिएको हो । नदीको तीरमा शव जलाउँदा नदीको बहावबाट बच्न र व्यवस्थित शव जलाउनका लागि घाट निर्माण गरिएको हो ।कर्णाली नदीको तीरमा शव जलाउने घाट निर्माण भएपछि मलामीलाई सहज भएको सिमकोट गाउँपालिका–५ का पुसे रोकायाले बताए । ठेहे, सिमकोटलगायत गाउँबाट शव बोकेर घाटसम्म पुग्न दुई/तीन घण्टा लाग्ने गरेको भए पनि पानीको बहाव बढ्दा नदी किनारमा जलाउन कठिन भइरहेका बेल

सम्बन्धित सामग्री

महाकाली अन्त्येष्टी घाट गुरुयोजनाअनुरुप निर्माण गर्न माग

कञ्चनपुरको महाकाली नदीमा निर्माणाधिन अन्त्येष्टी घाट गुरुयोजनाअनुरुप बनाउन स्थानीयले माग गरेका छन्। भीमदत्त नगरपालिका– ११ भुजेलास्थित महाकालीमा निर्माणाधिन अन्त्येष्टी घाट गुरुयोजनाअनुरुप नभएको भन्दै स्थानीयले असन्तुष्ट जनाएका हुन्। निर्माण अघि थुप्रै संरचनासहितको...

काठमाडौं उपत्यकाका अधिकांश घाट अतिक्रमणको चपेटामा

काठमाडौं । हाम्रा पुर्खाले जीवनको अन्तिम क्षणका लागि भनेर धार्मिक घाट निर्माणसँगै संरक्षण गरेका थिए । नदीको तटीय संरक्षण र बाढी नियन्त्रणका लागि बनाइएका अधिकांश ऐतिहासिक घाट दुरावस्थामा पुगेको छ । नश्वर जीवनको अन्तिम सत्य मृत्यु । मृत्युपछिको दुई गज जमिनमा परिवार र समाजले सम्मान पूर्व अन्तिम संस्कार र काजक्रिया गर्ने स्थान घाट हो । […]

झकीझकाउ बन्यो धनगढीको मोहना घाट

कैलाली, कात्तिक १२ । सूर्य भगवानको पूजा गरी मनाइने छठ पर्वको तयारीका लागि धनगढीको मोहना घाट बेहुली झै सिङ्गार्न थालिएको छ । आस्थाको महापर्व मानिएको छठको तयारीका लागि धनगढीको मोहना घाट एक साता अघिदेखि पूरै सरसफाइ गरी झकीझकाउ बनाइएको छ । पूजास्थल सजावटका लागि बच्चादेखि बृद्धसम्मका मानिसहरु जुटेका छन् । घाटमा पूजा गर्नका लागि झन्डै […]

छठका लागि सिङ्गारिँदै धनगढीको मोहना घाट

धनगढी- सूर्य भगवान्को पूजा गरी मनाइने छठ पर्वको तयारीका लागि धनगढीको मोहना घाट बेहुलीझैँ सिगार्न थालिएको छ। आस्थाको महापर्व मानिएको छठको तयारीका लागि धनगढीको मोहना घाट एक साता अघिदेखि पूरै सरसफाइ गरी झकीझकाउ बनाइएको छ। पूजास्थल सजावटका लागि बच्चादेखि वृद्धसम्मका मानिसहरू जुटेका छन्। घाटमा पूजा गर्नका लागि झन्डै पाँच सय जति पूजाकक्ष निर्माण गरिएको श्री […]

छठका लागि सिँगारिँदै धनगढीको मोहना घाट

सूर्य भगवानको पूजा गरी मनाइने छठ पर्वको तयारीका लागि धनगढीको मोहना घाट बेहुली झै सिँगार्न  थालिएको छ ।    आस्थाको महापर्व मानिएको छठको तयारीका लागि धनगढीको मोहना घाट एक साता अघिदेखि पूरै सरसफाइ गरी झकीझकाउ बनाइएको छ । पूजा स्थल सजावटका लागि बच्चादेखि बृद्धसम्मका मानिसहरु जुटेका छन् । घाटमा पूजा गर्नका लागि झन्डै पाँच सय जति पूजा कक्ष निर्माण गरिएको श्री छठ पूजा सेवा समितिका अध्यक्ष सन्तोष मण्डलले जानकारी दिए। निर्माण गरिएका पूजास्थलमा टेन्ट, बत्ती, झिलिमिली बत्ती, रङ्गीच

छठका लागि सिङ्गारिँदै धनगढीको मोहना घाट

कैलाली : सूर्य भगवानको पूजा गरी मनाइने छठ पर्वको तयारीका लागि धनगढीको मोहना घाट बेहुली झै सिङ्गार्न थालिएको छ। आस्थाको महापर्व मानिएको छठको तयारीका लागि धनगढीको मोहना घाट एक साता अघिदेखि पूरै सरसफाइ गरी झकीझकाउ बनाइएको छ। पूजास्थल सजावटका लागि बच्चादेखि बृद्धसम्मका मानिसहरु जुटेका छन्। घाटमा पूजा गर्नका लागि झन्डै…

हुम्लामा पहिलोपटक बन्यो शव जलाउने पक्की घाट

हुम्लामा पहिलोपटक शव जलाउने पक्की घाट बनेको छ। खार्पुनाथ गाउँपालिकाको खार्पुमा कर्णाली नदी र दोजाम कर्णाली मिसिने दोभानमा पहिलोपटक घाट निर्माण गरिएको हो।

हुम्लामा पहिलोपटक बन्यो पक्की घाट

हुम्लामा पहिलोपटक शव जलाउने पक्की घाट बनेको छ । खार्पुनाथ गाउँपालिकाको खार्पुमा कर्णाली नदी र दोजाम कर्णाली मिसिने दोभानमा पहिलोपटक घाट निर्माण गरिएको हो । नदीको तीरमा शव जलाउँदा नदीको बहावबाट बच्न र व्यवस्थित शव जलाउनका लागि घाट निर्माण गरिएको हो ।कर्णाली नदीको तीरमा शव जलाउने घाट निर्माण भएपछि मलामीलाई सहज भएको सिमकोट गाउँपालिका–५ का पुसे रोकायाले बताउनुभयो । ठेहे, सिमकोटलगायत गाउँबाट शव बोकेर घाटसम्म पुग्न दुई÷तीन घण्टा लाग्ने गरेको भए पनि पानीको बहाव बढ्दा नदी किनारमा जलाउन कठिन

के पशुपति क्षेत्रबाट घाट हटाउनु ठीक हो?

काठमाडौं। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरको ऐतिहासिक, धार्मिक,सांस्कृतिक र पुरातात्विक महत्वलाई कायम राख्न भन्दै नजिक घाट नराखी अन्यत्र सार्ने गरी प्रस्ताव गर्ने जनाएको छ। विश्वभरका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र रहेको मन्दिर नजिक घाट राख्दा मसानघाटको जस्तो वातावरण बन्ने देखिन्छ। तसर्थ मन्दिरबाट घाट अन्यत्रै बागमती किनारमा सार्ने गरी प्रस्ताव गर्न लागिएको हो।

पशुपति क्षेत्रबाट घाट हटाउने प्रस्ताव

काठमाडौँ। पशुपति क्षेत्र विकास कोषले कोरोना महामारीबीच दैनिक १०० वटा शव जलाइएको भन्दै पशुपति मन्दिरनजिकका घाट सार्ने प्रस्ताव गर्ने भएको छ। मन्दिरनजिक घाटका कारण धार्मिकस्थल नभई मसानघाटजस्तो हुने भन्दै घाट सार्ने प्रस्ताव मन्त्रिपरिषद्समक्ष लग्ने कोषका सदस्यसचिव डा.प्रदीप ढकालले जनाएका हुन्। यसअघि कोष सञ्चालक परिषद्ले पारित गरेको गुरुयोजनाको स्थानीयवासीको विरोधपछि पुनरावलोकन गर्न गठित समितिले यस्तो प्रस्ताव गरेको हो। (रासस)