काठमाडौं उपत्यकाका अधिकांश घाट अतिक्रमणको चपेटामा

काठमाडौं । हाम्रा पुर्खाले जीवनको अन्तिम क्षणका लागि भनेर धार्मिक घाट निर्माणसँगै संरक्षण गरेका थिए । नदीको तटीय संरक्षण र बाढी नियन्त्रणका लागि बनाइएका अधिकांश ऐतिहासिक घाट दुरावस्थामा पुगेको छ । नश्वर जीवनको अन्तिम सत्य मृत्यु । मृत्युपछिको दुई गज जमिनमा परिवार र समाजले सम्मान पूर्व अन्तिम संस्कार र काजक्रिया गर्ने स्थान घाट हो । […]