महाकाली अन्त्येष्टी घाट गुरुयोजनाअनुरुप निर्माण गर्न माग

कञ्चनपुरको महाकाली नदीमा निर्माणाधिन अन्त्येष्टी घाट गुरुयोजनाअनुरुप बनाउन स्थानीयले माग गरेका छन्। भीमदत्त नगरपालिका– ११ भुजेलास्थित महाकालीमा निर्माणाधिन अन्त्येष्टी घाट गुरुयोजनाअनुरुप नभएको भन्दै स्थानीयले असन्तुष्ट जनाएका हुन्। निर्माण अघि थुप्रै संरचनासहितको...

सम्बन्धित सामग्री

सेती लोकमार्ग द्रूत गतिमा निर्माण हुनुपर्ने माग

बाजुरा जिल्ला सभाले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने सेती लोकमार्ग द्रूत गतिमा निर्माण निर्माण गर्न माग गरेको छ। सभाले प्रदेश र सङ्घ सरकारसँग ढिलासुस्ती रोकेर निर्माणका काम शीघ्रताका साथ गर्न माग गरेको हो।...

उधारो उठाउने कानुन निर्माण गर्न माग

उधारो नउठ्दा उद्योग व्यवसाय समस्यामा परेपछि कोसी प्रदेशका उद्योगी व्यवसायीले उधारो उठाउने कानुन निर्माण गर्न माग गरेका छन्।...

निर्माण व्यवसायीको जायज माग सम्बोधन गर्न महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघको सदस्य नेपाल निर्माण व्यवसायी महासंघको जायज माग यथाशीघ्र सम्बोधन गर्न सरकारसँग महासंघले आग्रह गरेको छ । कुल गार्हस्थ्य उत्पादनमा ठूलो योगदान पुर्‍याउने निर्माण क्षेत्रका जायज माग सुनुवाइमा...

निर्माण कार्यको भुक्तानी गर्न निर्माण व्यवसायीको माग

काठमाडौँ– नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण कार्य सम्पन्न गरे पनि अर्बौँ रकम भुक्तानी नभएको भन्दै तत्काल भुक्तानी गर्न माग गरेको छ ।  महासङ्घले आज यहाँ पत्रकार सम्मलेन गरी लामो समयदेखि विभिन्न निर्माण कम्पनीको निर्माण कार्य गरे बापतको आर्थिक वर्ष समापन हुँदासमेत सम्बन्धित कार्यालयबाट निर्माण कार्यको अर्बौँ रकम भुक्तानी हुन बाँकी रहेकाले उक्त रकम तत्काल भुक्तानी […]

समयमै निर्माण नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न माग

काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकमा समयमा निर्माण नगर्ने त्यस्ता निर्माण व्यवसायीलाई कारबाही गर्न माग गरिएको छ । बैठकको शून्य समयमा नेकपा (एमाले) का सांसद विद्या भट्टराईले कास्कीमा कुनै पनि पुलहरु समयमै निर्माण हुन नसकेको भन्दै निर्माण सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न माग गर्नुभयो । सांसद सूर्यकुमारी श्रेष्ठले दैलेखमा सडक तथा पुल निर्माणका लागि ठूलो […]

अस्पताल निर्माण गर्न माग

काठमाडौँ,१८ साउन । सुनसरीको गढी गाउँपालिकामा आधारभूत अस्पतालको निर्माण पुनः सञ्चालन गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन् । नागरिक समाज औरावनी सुनसरीले गाउँपालिका क्षेत्रभित्र अस्पताल नहुँदा समस्या हुँदै आएकाले सङ्घीय सरकारको नीतिअनुसार गत वर्ष गढी–२ मा सुर्जी आधारभूत अस्पताल निर्माण गर्ने गरी शिलान्यास गरिएको भए पनि अस्पताल निर्माणको काम अगाडि नबढेको भन्दै तत्काल निर्माण गर्नुपर्ने माग […]

‘निर्माण होलिडे’ घोषणा गर्न निर्माण व्यवसायी महासंघको माग

काठमाडौँ- नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्री अत्यधिक महँगो भएको भन्दै ‘निर्माण होलिडे’ घोषणा गर्न सरकारसँग माग गरेको छ । महासंघको हालै सम्पन्न राष्टिय भेलाका निर्णय सार्वजनिक गर्न मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले निर्माण सामग्री अत्यधिक महँगो भएका कारण लागत पनि बढ्न जाने भएकाले निर्माण होलिडे घोषणा गर्नुपर्ने बताए । उनले […]

एकीकृत बहाल क्षेत्र संरक्षण कानुन निर्माण गर्न माग

घरबहाल सरोकार महासंघले एकीकृत बहालक्षेत्र संरक्षण कानुन निर्माण गर्न माग गरेको छ। महासंघको पोखरामा बसेको बैठकले संघ, प्रदेश र स्थानीयतहलाई समेटेर एकीकृत बहालक्षेत्र संरक्षण कानुन निर्माण गर्दै कार्यान्वयन गर्न माग गरेको आइतबार पोखरामा पत्रकार भेटघाट गरि ज...

खोप माग गर्दै सडक निर्माण बन्द

झापाको सुरुङ्गादेखि झापा बजार जोड्ने ‘अमरपथ’ सडक खण्डको निर्माण आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । कनकाई इन्टरनेशनल विल्डर्समा कार्यरत मजदूर कर्मचारीले कोरोना भाइरसविरुद्धको खोप लगाउन माग गर्दै सडक निर्माण बन्द गरेको हुन् ।  ठेकेदार कम्पनीका प्रतिनिधि लीला सेलुवालले कोरोनाको जोखिम बढेपछि काम बन्द गरिएको  जानकारी दिए ।उनले भने, “खोप नलगाएसम्म जोखिम मोलेर काम गर्न सकिँदैन ।” खोपका लागि मजदूर कर्मचारीको नामावलीसहित कनकाई नगरपालिकामा निवेदनसमेत पेश गरिएको उनल

निर्माण व्यवसायीहरुद्वारा ‘कन्स्ट्रक्शन होलिडे’ को माग

काठमाडौं । निर्माण व्यवसायीहरुले निषेधाज्ञाको समयमा ‘कन्स्ट्रक्सन होलिडे’ लागू गर्न सरकारसँग माग गरेका छन् । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) ले कोभिड–१९ को दोस्रो लहर संक्रमणको त्रास र निषेधाज्ञाले निर्माण क्षेत्रमा काम गर्न असहज भएको अवस्थामा निषेधाज्ञाको अवधिभर शून्य समय (कन्स्ट्रक्सन होलिडे) मान्न सरकारसँग माग गरेको हो । यस्तो समयमा सरकारका अत्यावश्यक निर्माण नगरी नहुने आयोजनाहरु बाहेक सम्पूर्ण आयोजना परियोजनाहरुलाई रोकी सो स