पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त नेपाल रत्न, ९९८ जना विभुषित हुँदै

काठमाडौं : संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा सेवा गरेका ९९८ जना लाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन्। नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णय अनुसार राष्ट्रपतिले उक्त घोषणा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। पूर्व प्रधानमन्त्री सुशील कोइरालालाई मरणोपरान्त नेपाल रत्नबाट विभूषित गर्ने घोषणा…