सार्वजनिक जीवनमा नागरिक शिक्षा

स्थानीय तहको निर्वाचनमा मतदान गर्न लाइन बसिरहेका बेला मेरो साथीले मलाई सोधे मतपत्र त ठूलो छ रे । चिन्ह् कता कता होला, छाप लगाउने बेलामा अलमल हुने त होइन ? स्नातकोत्तरको अध्ययन गरेका, २० वर्ष सरकारी जागिर खाइसकेका धेरथोर राजनीतिमा चाख दिने साथीको आत्मविश्वास त यो हाल छ सामान्य मानिसको हे होला ? मान्छेले पढेर […] The post सार्वजनिक जीवनमा नागरिक शिक्षा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सार्वजनिक शिक्षा सुधारको माग

सार्वजनिक शिक्षा सुधारका लागि नागरिक समाजले खबरदारी गर्दै शिक्षा विकास तथा समन्वय इकाई पाल्पामार्फत् शिक्षामन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् ।

‘नागरिक शिक्षा प्रतिवेदन’ सार्वजनिक, शिक्षा बजेट बढाउन सुझाव

एक्सन एड नेपालले तयार पारेको ‘नागरिक शिक्षा प्रतिवेदन’ सार्वजनिक गरिएको छ । ६ जिल्लाका ३५ सामुदायिक विद्यालयका विभिन्न सूचकलाई आधार मानेर अध्ययन गरिएको प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रतिवेदनकर्ता डा. प्रमोद भट्टले नेपालमा शिक्षासम्बन्धी १० वटा अधिकार प्राप्त भए÷नभएको कुरालाई आधार मानेर सर्वेक्षण गरिएको बताए ।सन् २०१० मा शिक्षासम्बन्धी १० वटा अधिकारको प्रबर्द्धन गरेर शिक्षामाथिको अधिकारलाई संस्थागत गर्ने कुरालाई प्राथमिकतामा दिइएको थियो । सोही आधारमा टेकेर सुरूवाती चरणम

सार्वजनिक शिक्षा सुधारमा सामूहिक प्रयत्न आवश्यक : शिक्षामन्त्री पौडेल

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न सामूहिक प्रयत्न आवश्यक रहेको बताएका छन्। राष्ट्रिय परीक्षा बोर्डद्वारा आज आयोजित ‘विद्यालय तह परीक्षाको नतिजा–वर्तमान अवस्था र भावि कार्यदिशा’ छलफलमा मन्त्री पौडेलले सामूहिक प्रयत्नबाट शिक्षामा सुधार हुने बताए। “पाइलैपिच्छे आलोचना गर्दै हिँडेर शिक्षा सुध्रिँदैन”,उनले भने, “प्राध्यापक, शिक्षक, कर्मचारी नागरिक समाज सबैले सामूहिक प्रत्यन गरे शिक्षा […]

शिक्षामन्त्री भन्छन् : पाइलैपिच्छे आलोचना गर्दै हिँडेर शिक्षा सुध्रिँदैन

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न आलोचना भन्दा सामूहिक प्रयत्न आवश्यक रहेको बताएका छन्।राष्ट्रिय परीक्षा बोर्डद्वारा आयोजित विद्यालय तह परीक्षाको नतिजा वर्तमान अवस्था र भावी कार्यदिशा छलफलमा मन्त्री पौडेलले सामूहिक प्रयत्नबाट शिक्षामा सुधार हुने बताएका हुन्।उनले भने, ‘पाइलैपिच्छे आलोचना गर्दै हिँडेर शिक्षा सुध्रिँदैन। प्राध्यापक, शिक्षक, कर्मचारी नागरिक समाज सबैले सामूहिक प्रयत्न गरे शिक्षा सुधार हुन्छ।’बच्चा जन्मिएपछि सबैभन्दा ठ

पाइलैपिच्छे आलोचना गर्नुभन्दा शिक्षा सुधार्न सामूहिक प्रयत्न गरौँः शिक्षामन्त्री

काठमाडौँ – शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न आलोचनाभन्दा सामूहिक प्रत्यन आवश्यक रहेको बताएका छन्। राष्ट्रिय परीक्षा बोर्डद्वारा आयोजित ‘विद्यालय तह परीक्षाको नतिजा–वर्तमान अवस्था र भावी कार्यदिशा’ छलफलमा मन्त्री पौडेलले सामूहिक प्रत्यनबाट शिक्षामा सुधार हुने बताए। ‘पाइलैपिच्छे आलोचना गर्दै हिँडेर शिक्षा सुध्रिँदैन,’ उनले भने, ‘प्राध्यापक, शिक्षक, कर्मचारी नागरिक समाज सबैले सामूहिक प्रत्यन […]

नागरिक उन्मुक्ति पार्टीको सङ्कल्प : मल कारखानादेखि ‘एक वडा एक खेल मैदान’ सम्म

रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले संकल्प सार्वजनिक गर्दै सीपमूलक प्राङ्गाणिक मल उद्योगको स्थापनासँगै साना उद्योगलाई प्राथमिकता दिने भएको छ । उद्योग अन्तर्गत महिला, युवा उद्यमीलाई प्राथमिकता उत्पापदित सामानको बजारको व्यवस्थापन पनि गर्ने भएको छ । साथै, प्लास्टिक मुक्त गाउँ सहर बनाउने उसले प्रतिवद्धता गरेको छ । एक गाउँपालिकामा कम्तिमा ३ सय जना रोजगारीको सिर्जना गर्ने लक्ष्य लिएको छ । शिक्षा, स्वास्थ्य सतप्रतिशत निःशुल्कको साथै “एक वडा एक खेल मैदान’को नारा दिदैं उसले विभिन्न वाचा गर

शिक्षा क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय नागरिक सञ्जालबीच ‘सहकार्य आवश्यक’

काठमाडौँ – गुणस्तरीय सार्वजनिक शिक्षा प्रवर्द्धन तथा लगानी वृद्धिका लागि शिक्षा क्षेत्रका राष्ट्रिय र अन्तर्राष्ट्रिय नागरिक सञ्जालले एकीकृत रूपमा सहकार्य र वकालत गर्नुपर्नेमा जोड दिएको छ। शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) को १२औँ वार्षिक साधारणसभाका अवसरमा भर्चुअल रुपमा शुभकामना दिँदै शिक्षाका लागि विश्वव्यापी अभियान (जिसिई) का अन्तर्राष्ट्रिय अध्यक्ष रेफात सवाहले कोभिड १९ को महामारीले […]

सार्वजनिक संस्थान ब्याडमिन्टन भोलिदेखि

सार्वजनिक संस्थान खेलकुद विकास संघ, नेपाल (पेस्डान) को आयोजनामा बाह्रौं सार्वजनिक संस्था राष्ट्रिय खेलकुद प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा यसपटक ब्याडमिन्टनतर्फ १२ टिमका १ सय १० खेलाडीको सहभागिता रहने पेस्डानका अध्यक्ष कुलबहादुर आचार्यले जनाएका छन् । नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय वाणिज्य बैंक, मुक्तिनाथ विकास बैंक, कृषि विकास बैंक, नागरिक उड्डयन प्राधिकरण, जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल वायु सेवा निगम, औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेड, एभरेष्ट विकास बैंक, ना...