एक्सन एड नेपालले तयार पारेको ‘नागरिक शिक्षा प्रतिवेदन’ सार्वजनिक गरिएको छ । ६ जिल्लाका ३५ सामुदायिक विद्यालयका विभिन्न सूचकलाई आधार मानेर अध्ययन गरिएको प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रतिवेदनकर्ता डा. प्रमोद भट्टले नेपालमा शिक्षासम्बन्धी १० वटा अधिकार प्राप्त भए÷नभएको कुरालाई आधार मानेर सर्वेक्षण गरिएको बताए ।सन् २०१० मा शिक्षासम्बन्धी १० वटा अधिकारको प्रबर्द्धन गरेर शिक्षामाथिको अधिकारलाई संस्थागत गर्ने कुरालाई प्राथमिकतामा दिइएको थियो । सोही आधारमा टेकेर सुरूवाती चरणम