रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले संकल्प सार्वजनिक गर्दै सीपमूलक प्राङ्गाणिक मल उद्योगको स्थापनासँगै साना उद्योगलाई प्राथमिकता दिने भएको छ । उद्योग अन्तर्गत महिला, युवा उद्यमीलाई प्राथमिकता उत्पापदित सामानको बजारको व्यवस्थापन पनि गर्ने भएको छ । साथै, प्लास्टिक मुक्त गाउँ सहर बनाउने उसले प्रतिवद्धता गरेको छ । एक गाउँपालिकामा कम्तिमा ३ सय जना रोजगारीको सिर्जना गर्ने लक्ष्य लिएको छ । शिक्षा, स्वास्थ्य सतप्रतिशत निःशुल्कको साथै “एक वडा एक खेल मैदान’को नारा दिदैं उसले विभिन्न वाचा गर