जिसस कैलालीको निर्वाचन यही जेठ ३० मा

गोदावरी । जिल्ला समन्वय समिति कैलालीको निर्वाचन यही जेठ ३० गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तालिका अनुसार जेठ २० गते मतदाता नामावली प्रकाशन, २२ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । यस्तै २५ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ, भने ३० […]

सम्बन्धित सामग्री

जिसस सप्तरीको निर्वाचन असार १२ मा

काठमाडौँ,८ असार । जिल्ला समन्वय समिति सप्तरीको निर्वाचन यही असार १२ गतेआइतबार हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराजले जिससको निर्वाचन आइतबार हुने सूचना जारी गर्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । मङ्गलबार मतदाता नामावली प्रकाशन गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज मतदाताको विरोधमा उजुरी दिने, मतदाताको विरोधमा परेको उजुरी उपर जाँचबुझ गर्ने […]

जिसस मोरङमा एमालेको प्यानलै विजयी

मोरङ – जिल्ला समन्वय समिति (जिसस) मोरङमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। मङ्गलबार बिराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालका अनुसार एमालेका तर्फबाट जिसस प्रमुखका उम्मेदावार अजम्बर राई, उपप्रमुखमा एमालेकै उषा झा विजयी भएका छन्। विजयी उम्मेदवार राई र झाले समान २१ मत प्राप्त गरेको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुछुढथोकीले जानकारी दिए। राईका प्रतिस्पर्धी नेपाली […]

जिसस प्युठानमा गठबन्धनको प्यानलै निर्विरोध

जिल्ला समन्वय समिति प्युठानमा गठबन्धनको प्यानल नै निर्विरोध निर्वाचित भएको छ। जिसस प्युठानको प्रमुखमा नेपाली कांग्रेसका धरमबहादुर जिसी र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का दुर्गा रेग्मी निर्विरोध निर्वाचित भएका मुख्य निर्वाचन...

जिसस पर्साको प्रमुख र उपप्रमुखमा एमाले-जसपाबीच गठबन्धन

वीरगञ्ज – जिल्ला समन्वय समिति (जिसस)को पदाधिकारी चयनको लागि शुक्रबार निर्वाचन हुँदैछ। जिसस पर्साको प्रमुख र उपप्रमुख तथा सदस्यहरुको निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टीबीच गठबन्धन भएको छ। एमाले र जसपाले गठबन्धन गरेर प्रमुख उपप्रमुख र सदस्यहरुको भागबण्डा लगाएर उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेसले भने समन्वय समितिको प्रमुख र उपप्रमुख तथा सदस्यहरुमा एकल उम्मेदवारी […]

कञ्चनपुर जिसस निर्वाचन जेठ ३० मा

काठमाडौँ,२३ जेठ । जिल्ला समन्वय समिति कञ्चनपुरको निर्वाचन यही जेठ ३० गते हुने भएको छ । निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको कार्यक्रमअनुसार जेठ २४ गते मतदाता नामावली प्रकासन गर्ने, मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, मतदाताको विरोधमा उजुरी लिने गरी कार्यक्रम तय गरिएको […]

गोरखामा जिससको निर्वाचन जेठ ३० मा हुने

जिल्ला समन्वय समिति (जिसस) गोरखाको निर्वाचन जेठ ३० गते हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार सुचना जारी गर्दै पालिकाहरुको निर्वाचन सकिएकाले जिल्ला समन्वय समितिको निर्वाचन गर्ने उल्लेख गरेको...

सुर्खेत जिसस निर्वाचन : २७ जेठमा मतदान

काठमाडौँ,२२ जेठ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जिल्ला समन्वय समिति (जिसस)को निर्वाचन प्रक्रिया सुरु गरेको छ । स्थानीय तहअन्तर्गत पालिकाहरूको निर्वाचन प्रक्रिया सम्पन्न भएपछि जिससको नेतृत्वका लागि यही जेठ २७ गते मतदान हुने भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज (आइतबार) मतदाता नामावली प्रकाशन गर्ने, सोमबार मतदाता नामावली सच्याउने वा छुट नाम […]

जिसस निर्वाचनलाई जिल्लागत विवरण संकलन गर्दै गठबन्धन

सत्तारुढ गठबन्धनले जिल्ला समन्वय समिति(जिसस) को निर्वाचनका लागि जिल्लागत अबस्थाको विवरण संकलन गरिरहेको छ। गठबन्धनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको निर्वाचन तयारी तथा अनुगमन समिति अन्तर्गत तथ्यगत विवरण संकलन...

ललितपुर जिसस प्रमुखमा फुयाँल र उपप्रमुख थिङ निर्वाचित

ललितपुर – ललितपुरको जिल्ला समन्वय समिति (जिसस) को प्रमुखमा ऋषिदेव फुयाँल निर्विरोध निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट ऋषिदेव फुयाँलको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। उपप्रमुखमा भने नेकपा माओवादीका नेता रामलाल थिङ निर्विरोध निर्वाचित भएका छन्। उपप्रमुखमा थिङको मात्रै उम्मेदवारी परेको थियो। मुख्य निर्वाचन कार्यालय ललितपुरका […]

चितवनमा जिसस प्रमुख र उपप्रमुखको लागि गोलाप्रथा हुने

चितवनमा जिल्ला समन्वय समिति (जिसस) को प्रमुख र उपप्रमुखको लागि गोला प्रथा हुने भएको छ । पाँच दलीय गठबन्धन र नेकपा (एमाले) सँग बराबर मतदाता हुने भएपछि जिससको लागि गोलाप्रथा हुने भएको हो ।जिसस प्रमुख र उपप्रमुखको निर्वाचनमा पालिका प्रमुख–अध्यक्ष र उपप्रमुख–उपाध्यक्षले मतदान गर्न पाउँछन् । चितवनमा जिससको निर्वाचनमा सात पालिकाका १४ जना मतदाताले मतदान गर्ने छन् । जिससको निर्वाचन जित्न कम्तिमा आठ मत ल्याउनुपर्छ । पाँच दलीय गठबन्धनले तीन पालिका प्रमुख र दुई उपप्रमुख जितिसकेको छ । भरतपु