घोराही उपमहानगरको 'तालमेल' सच्याउन आग्रह

‘घोराही उपमहानगरको नेतृत्व कांग्रेसले नपाउँदा आम कार्यकर्ताहरुमा निराशा चरमरुपमा उत्पन्न भएको छ,’ कांग्रेस क्षेत्र नम्बर २ का सभापति भिमप्रकाश खड्काले छलफलका क्रममा भने, ‘तर पनि पार्टीको केन्द्रीय निर्णयलाई मानेर आम कार्यकर्ताहरु अगाडी बढ्नु पर्छ,पार्टीले...

सम्बन्धित सामग्री

घोराही उपमहानगरको बजेटप्रति असहमति जनाउँदै वडाध्यक्षले दिए राजीनामा

दाङ : घोराही उपमहानगरपालिका–८ का अध्यक्ष जितेन्द्र शाहले बजेटप्रति असन्तुष्टि जनाउँदै राजनीनामा दिएका छन्। आफूले उपमहानगरमा पठाएका २६ मध्ये एउटा पनि योजना नपरेको भन्दै उनले राजीनामा दिएका हुन्।एमालेबाट वडाध्यक्ष निर्वाचित उनले उपमहानगरको मेयरमा आफ्नै पार्टीको हुँदा पनि विकास बजेटमा वास्ता नगरेका कारण राजीनमा दिएको उनले बताए । उनले भने,‘ कांग्रेस वा माओवादीको मेयर भएको भएपनि प्रतिपक्षलाई त्यही अनुसार गरेर भन्ने हुन्थ्यो । तर, एमालेको मेयर हुँदा पनि २६ वटा योजनामा एउटा नपर्नु भनेक

घोराही उपमहानगरकै भवन अलपत्र, ठेक्का सम्झौता तोड्ने तयारी

१२ असोज, दाङ । घोराही उपमहानगरपालिकाको निर्माणाधीन नयाँ भवन एकदेखि वर्षदेखि अलपत्र छ । निर्माण व्यवसायीले काम अघि नबढाएपछि उपमहानगरको भवन निर्माणमा ढिलाइ भएको हो । २० करोड लागतमा निर्माण हुन लागेको पाँच तले भवन दुई वर्षभित्रै सम्पन्न गर्ने गरी २०७८ वैशाख ६ गते सम्झौता भएको थियो । गौरी-पार्वती/भुसाल बस्नेत जेभीले निर्माणको जिम्मा लिएको उक्त […]

घोराही उपमहानगरको बजेट २ अर्ब ३२ करोड

दाङस्थित घोराही उपमहानगरपालिकाले २ अर्ब ३२ करोड बढी बजेट ल्याएको छ। नयाँ आर्थिक वर्षका लागि यो उपमहानगरले २ अर्ब ३२ करोड ९० लाख ९१ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको हो।...

घोराही उपमहानगरमा एमाले विजयी

घोराही उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ। उपमहानगरको प्रमुखमा नेकपा एमालेका नरुलाल चौधरी र उपप्रमुखमा एमालेकै हुमा डिसि निर्वाचित भए।...

घोराही उपमहानगरको प्रमुखमा एमालेको अग्रता

घोराही उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ। मतगणना सुरु भएदेखि गठबन्धनका उम्मेदवार हेमराज शर्माले अग्रता लिइरहेको भएपनी अहिले भने एमालेका चौधरीले अग्रता लिन सुरु गरेका हुन। चौधरीले ७ हजार ४५ मतका साथ अग्रता सुरु गरेका हुन्।...

दाङको घोराही उपमहानगर र लमही नगरको मतगणना सुरु

दाङको घोराही उपमहानगरपालिका र लमही नगरपालिकाको मतगणना भर्खरै सुरु भएको छ। विहान सर्वदलीय बैठक सकिएपछि भर्खरै घोराही उपमहानगरको मतगणना सुरु भएको हो । अहिले घोराही उपमहानगरको १४ नम्बर र १९ नम्बर वडाबाट मतगणना सुरु भएको छ।घोराहीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल छ। गठबन्धनबाट माओवादी केन्द्रका नेता हेमराज शर्मा मेयरमा र काँग्रेसबाट भुपबहादुर डाँगीले उपमेयर उम्मेदवारी दिएका हुन्। एमालेबाट मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी प्रतिष्पर्धामा छन्। अहिले घोराहीको पुरानो बसपार्कमा र

घोराही उपमहानगरको रंगशाला: ऐन कुल्चँदै जग्गा खरिद

यो उपमहानगरले यो जग्गा प्राप्तिका लागि ऐनले उल्लेख गरे बमोजिमको समिति बनाएन। यो जग्गा प्राप्तिका बेला घोराही १६ का कार्यवाहक अध्यक्ष बनेका जगत श्रेष्ठका अनुसार यो समितिमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासनका प्रतिनिधि वा भूमि प्रशासक कोही पनि थिएनन्।...

घोराही उपमहानगरको रंगशाला: ऐन कुल्चँदै जग्गा खरिद

यो उपमहानगरले यो जग्गा प्राप्तिका लागि ऐनले उल्लेख गरे बमोजिमको समिति बनाएन। यो जग्गा प्राप्तिका बेला घोराही १६ का कार्यवाहक अध्यक्ष बनेका जगत श्रेष्ठका अनुसार यो समितिमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासनका प्रतिनिधि वा भूमि प्रशासक कोही पनि थिएनन्।...

घोराही उपमहानगरको उपमेयरमा काँग्रेस नेता डाँगी उम्मेदवार

दाङको घोराही उपमहानगरपालिकाको उपमेयरमा काँग्रेस नेता भुपबहादुर डाँगीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । शनिबार बसेको गठबन्धन दलको बैठकले डाँगीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।यसअघि मेयरमा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मालाई उम्मेदवार बनाइसकिएको छ

घोराही उपमहानगरको ‘महंगो’ भ्रमण: नहुने ‘भ्रमण खर्च’ १ करोड २९ हजार रुपैयाँ

घोराही उपमहानगरको भ्रमण अति महंगो देखिन्छ। यो उपमहानगरले भ्रमणका चार शिर्षक उल्लेख गरेको छ। चार शिर्षकमा भ्रमण खर्च हालेको उपमहानगरले कुनै पनि शिर्षकको भ्रमणको उद्देश्य भने खुलाएको छैन।...