कांग्रेस महाधिवेशनः उपसभापतिमा खड्का र गुरुङ विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी बनेका छन् । कांग्रेस केन्द्रीय समिति विधानअनुसार दुई जना निर्वाचित उपसभापति रहने व्यवस्था छ । बुधबार राति साढे १२ बजे सकिएको मतगणनाको अन्तिम मत परिणामअनुसार उपसभापति पदमा खड्काले १ हजार ९ सय १ र गुरुङले १ हजार ७ सय ४१ मत प्राप्त गरेका हुन् […] The post कांग्रेस महाधिवेशनः उपसभापतिमा खड्का र गुरुङ विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशनः डडेल्धुराको वडा अधिवेशन के हुन्छ?

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भदौ २५ मा डडेल्धुरामा वडा तहको अधिवेशन सम्पन्न भयो। पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा स्थानीय र केन्द्रीय नेताहरूकै असहमतिबीच प्रशासनको सहयोगमा...

कांग्रेस महाधिवेशनः काठमाडौं र मोरङको पालिका अधिवेशन असोज १६ मा

काठमाडौं र मोरङमा १६ असोजमा पालिका अधिवेशन हुने भएको छ। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत जारी पालिका तहको अधिवेशन १६ असोजलाई तोकिएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ। निर्वाचा समिति...

कांग्रेस महाधिवेशनः २१ जिल्लामा १८ असोजमा अधिवेशन, नाम सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १८ असोजमा २१ जिल्लामा जिल्ला अधिवेशन तयारी गरेको छ । कांग्रेसले २१ हिमाली जिल्लामा १८ असोजमा जिल्ला अधिवेशन गर्ने भएको हो । यसका लागि केन्द्रीय निर्वाचन समितिले ती जिल्लाको नाम सार्वजनिक गरेको छ । निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले २१ हिमाली जिल्लामा दसैंअघि नै जिल्ला अधिवेशन गर्ने तयारी भएको बताए । […] The post कांग्रेस महाधिवेशनः २१ जिल्लामा १८ असोजमा अधिवेशन, नाम सार्वजनिक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कांग्रेस महाधिवेशनः मंसिरमा प्रक्रिया, माघमा अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको १६ देखि १९ भदौसम्मका लागि तोकिएको १४औं महाधिवेशन सार्ने विषयमा शीर्ष नेताबीच सहमति जुटेको छ । बिहीबारबाट सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकले घोषित महाधिवेशनको मितिलाई सार्ने तयारी गरेको हो । मिति सार्न शीर्ष नेतृत्व सहमत भए पनि कहिले गर्नेगरी कुन मितिलाई सार्ने भन्ने विषयमा भने सहमति जुटेको छैन । स्रोतका […] The post कांग्रेस महाधिवेशनः मंसिरमा प्रक्रिया, माघमा अधिवेशन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.