कर्णालीमा ७ महिनामा ९ अर्ब राजस्व उठ्यो

स्रोत परिचालन र नीति अभावले कर्णालीमा अपेक्षाकृत राजस्व उठ्न सकेको छैन । गिट्टी बालुवा उत्खनन्को ठोस नीति नबन्नु, पर्याप्त पर्यटकीय पूर्वाधार निर्माण नहुनु, उद्योग कलकारखाना नहुनु, करको दायरा नबढ्नु र कर शिक्षाको कमीले अथाह सम्भावना भएर पनि कर्णालीमा राजस्व संकलन निकै न्युन हुने गरेको छ । नीति अभावले सम्भावना भएर पनि लाभ लिन नसकेको कर्णाली […]

सम्बन्धित सामग्री

बढ्यो राजस्व संकलन, पुसमा मात्र १ खर्ब ३४ अर्ब उठ्यो

काठमाडौं । सरकारले पुस महिनामा मात्रै १ खर्ब ३४ अर्ब २३ रूपैयाँ राजस्व संकलन गरेको छ । पुसमा १ खर्ब ८८ अर्ब १७ करोड राजस्व संकलनको लक्ष्य लिइएको थियो । योसँगै चालू आर्थिक वर्ष (२०८०/८१) को ६ महिनामा सरकारले ५ खर्ब १५ अर्ब ४० करोड रूपैयाँ राजस्व संकलन गरेको अर्थमन्त्रालय राजस्व महाशाखाका प्रमुख रितेश शाक्यले […]

साउनमा राजस्व : लक्ष्यको ८८.५२ प्रतिशत उठ्यो

चालू आर्थिक वर्षको पहिलो महिनामा राजस्व संकलन मासिक लक्ष्यको तुलनामा ८८.५२ प्रतिशत मात्रै उठेको छ । अर्थ मन्त्रालयका अनुसार साउनमा ७८ अर्ब ८७ करोड ४१ लाख राजस्व संकलन भएको छ । यो...

साउनमा ७८ अर्ब ८७ करोड उठ्यो राजस्व

सरकारले चालू आर्थिक वर्षको पहिलो महिनामा ७८ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । साउनमा चालू आवमा उठाउने लक्ष्यको ५.५४ प्रतिशत मात्रै संकलन भएको हो । यस वर्ष १४ खर्ब...

साउनमा ७८ अर्ब ८७ करोड उठ्यो राजस्व

सरकारले चालू आर्थिक वर्षको पहिलो महिनामा ७८ अर्ब ८७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । साउनमा चालू आवमा उठाउने लक्ष्यको ५.५४ प्रतिशत मात्रै संकलन भएको हो । यस वर्ष १४ खर्ब...

लक्ष्यभन्दा कम उठ्यो राजस्व – देशसञ्चार

काठमाडौँ – आन्तरिक राजस्व कार्यालय हेटाँैडाले चालु आर्थिक वर्षको नौ महिनामा चार अर्ब चार करोड ३८ लाख राजस्व संकलन गरेको छ। चालु आर्थिक वर्षको साउनदेखि

६ महिनामा उठ्यो ५ खर्ब ७६ अर्ब राजस्व, कसको योगदान कति ?

२८ माघ, काठमाडौं । चालु आर्थिक आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले राजस्व संकलन लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । साउनदेखि पुस मसान्तसम्म सरकारले कुल ५ खर्ब ७६ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्यको तुलनामा १०३ प्रतिशत प्रगति हो । यस अवधिमा ५ खर्ब ५९ अर्ब ७४ करोड रुपैयाँ […]

घरजग्गा कारोबारमा देखिएन तरलता अभावको प्रभाव, मंसिरमा ७ अर्ब राजस्व उठ्यो

बैंकहरुमा लगानीयोग्य रकमको अभाव रहेको बेला घरजग्गा कारोबार भने ह्वात्तै आकाशिएको छ । बैंकहरुमा तरलता अभाव रहेकै समयमा मंसिर महिनामा घरजग्गा कारोबार एकाएक बढेको हो । मंसिरमा देशभरका मालपोत कार्यालयहरुबाट ६९ हजार ४१२ घरजग्गा किनबेच भएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मंसिर महिनामा भएको कारोबार संख्या कात्तिकको तुलनामा १९ हजार ३२९ ले बढी हो । असोजको तुलनामा कार्तिकमा सुस्ताएको घरजग्गा कारोबार मंसिरमा आउँदा बढेको हो । कारोबार बढेसँगै मंसिरमा राजश्व संकलन पनि बढेको छ । मंसिरमा ७ अर्ब ६ करोड ६५ लाख राजस्व उठेको छ । मंसिरमा संकलन भएको कुल राजश्व कार्तिकको तुलनामा १ अर्ब ५७ करोड १३ लाखले बढी हो । असोजको तुलनामा कार्तिकमा १ अर्ब ८३ करोड ५० लाखले घटेर ५ अर्ब ४९ करोड ५१ लाख राजस्व संकलन भएको थियो । मंसिरमा रजिष्ट्रेशन शुल्कवापत ४ अर्ब २२ करोड ७९ लाख, पूँजीगत लाभकरबाट १ अर्ब ६७ करोड ८४ लाख, सेवा शुल्कबाट २६ करोड ४३ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

गाडीबाट मात्रै २ महिनामा २१ अर्ब बढी उठ्यो राजस्व

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो २ महिनामा २१ अर्व ३२ करोड ९० लाख ८७ हजार राजश्व संकलन गरेको छ