काठमाडौं । सरकारले पुस महिनामा मात्रै १ खर्ब ३४ अर्ब २३ रूपैयाँ राजस्व संकलन गरेको छ । पुसमा १ खर्ब ८८ अर्ब १७ करोड राजस्व संकलनको लक्ष्य लिइएको थियो । योसँगै चालू आर्थिक वर्ष (२०८०/८१) को ६ महिनामा सरकारले ५ खर्ब १५ अर्ब ४० करोड रूपैयाँ राजस्व संकलन गरेको अर्थमन्त्रालय राजस्व महाशाखाका प्रमुख रितेश शाक्यले […]