निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा विज्ञ समूहको अध्ययन प्रतिवेदन हस्तान्तरण

काठमाडौं । विज्ञ समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अन्य विकल्प नरहेको निस्कर्षसहित अध्ययन प्रतिवेदन बुझाएको छ । आइतबार सरकारद्वारा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा अध्ययन गर्न गठित विज्ञ समूहले अध्ययन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा विज्ञ समूहका संयोजक वीरेन्द्रबहादुर देउजाले प्रधानमन्त्री देउवालाई […]

सम्बन्धित सामग्री

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अन्य विकल्प नरहेको निष्कर्ष

काठमाडौं : विज्ञ समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अन्य विकल्प नरहेको निष्कर्षसहित अध्ययन प्रतिवेदन बुझाएको छ।आईतवार सरकारद्वारा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा अध्ययन गर्न गठित विज्ञ समूहले अध्ययन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा विज्ञ समूहका संयोजक वीरेन्द्रबहादुर देउजाले प्रधानमन्त्री देउवालाई अध्ययन प्रतिवेदन हस्तान्तरण गरे।सर्वोच्च अ