सबै जनालाई नमस्कार ! म देवी खड्का नेपालबाट । मेरा लागि यो अवसर प्रदान गर्नुभएकोमा हृदयदेखि धन्यवाद । २०५२ साल फागुन १ मा माओवादीले राज्यविरुद्ध हतियारसहित विद्रोह गर्यो । यो कम्युनिष्ट आन्दोलनमा मेरो ठूलो दाइ पनि सहभागी हुनुभयो । गाउँमा दाइलाई खोज्दै आएका प्रहरीले दाइलाई त भेटेन्न, तर मलाई गिरफ्तार गरेर लगे । म १७ […]