काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा थप ७ सय १५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्का दुवै सदनमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्युत् हरेक स्थानीय तहसम्म लैजाने र उत्पादन वृद्धिको नीति लिइने बताएकी हुन् । नीति तथा कार्यक्रममा भनिएको छ, ‘आगामी दुई वर्षभित्र […]