एक सय २२ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा थपियो

लमजुङको दोर्दी करिडोरबाट एक सय २२ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा थपिएको छ । दोर्दी करिडोरमा निर्माण सम्पन्न भई अहिले एक सय २२ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा थपिएको हो । निजी क्षेत्रको २४...

सम्बन्धित सामग्री

तीन महिनामा ७ जलविद्युत् आयोजनाबाट १४३ मेगावाट बिजुली थपियो

चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा १४३.२३५ मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा थप भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार चालु आवको साउनदेखि असोजसम्मको अवधिमा ७ वटा जलविद्युत् आयोजनाबाट १४३.२३५ मेगावाट बिजुली थप भएको हो।...

एक वर्षमा २० आयोजनाबाट विद्युत् उत्पादन सुरू, थपियो ५ सय मेगावाट

१ असोज, काठमाडौं । एक वर्षको अवधिमा १ मेगावाटभन्दा ठूला २० वटा जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेका छन् । विद्युत् विकास विभागको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) ०७९/८० मा राष्ट्रिय प्रसारणमा जोडिएका यी आयोजनाको कुल क्षमता ४६६ मेगावाट छ । विद्युत् विकास विभाग महानिर्देशक चिरञ्जीवी चटौतका अनुसार यी कम्पनीका प्रवर्द्धकलाई यस आवमा विभागले सम्मानसमेत गरेको […]

एक वर्षमा थपियो राष्ट्रिय प्रसारण लाइनमा ४९१.२८ मेगावाट विद्युत्

आर्थिक वर्ष ०७९/८० मा राष्ट्रिय प्रसारण प्रणालीमा ४९१.२८ मेगावाट थपिएको छ । यो सरकारी लक्ष्यभन्दा २२५.७२ मेगावाट कम हो । सरकारले आव ०७९/८० मा सात सय १७ मेगावाट विद्युत् प्रणालीमा जोड्ने लक्ष्य...

राष्ट्रिय ग्रिडमा ४९२ मेगावाट बिजुली थपियो

चालु आर्थिक वर्ष सकिन डेढ महिना बाँकी छँदै करिब ५ सय मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जडान भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको जेठको पहिलो सातासम्ममा जलविद्युत् आयोजना र सोलार प्लान्टबाट ४९२.१६ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइ...

दोर्दी करिडोरको ८० मेगावाट बिजुली राष्ट्रिय ग्रीडमा थपियो

लमजुङ – लमजुङको दोर्दी करिडोरमा उत्पादित ८० मेगावाट बिजुली राष्ट्रिय ग्रीडमा थपिएको छ। यस करिडोरमा दुईदेखि २७ मेगावाटसम्मका आयोजनाले बिजुली उत्पादन थालेका छन्। दोर्दी करिडोर १३२ केभी डबल सर्किट राष्ट्रिय प्रसारण लाइन बनेसँगै करिडोरका आयोजनाले धमाधम विद्युत् उत्पादन थालेका हुन्। दोर्दीखोलामा निर्मित ३ आयोजना, शाखा नदीबाट २ र छिमेकी नदीबाट एउटा जलविद्युत् आयोजना निर्माण भएर […]

राष्ट्रिय प्रसारण लाइनमा थपियो २७ मेगावाट बिजुली

लमजुङ – लमजुङबाट राष्ट्रिय प्रसारण लाइनमा २७ मेगावाट बिजुली थपिएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा दोर्दी गाउँपालिकामा निर्माण गरेको दोर्दी जलविद्युत् आयोजना सम्पन्न भएसँगै मङ्गलबारदेखि बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो । गैरआवासीय नेपाली सङ्घ (एनआरएन)का पूर्वअध्यक्ष एवं प्रवर्द्धक हिमालय पावर पार्टनर लिमिटेडका अध्यक्ष जिवा लामिछाने र लगानीकर्ता आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको उपस्थितिमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान भएको घोषणा गरिएको हो । एनआरएनका पूर्वअध्यक्ष लामिछानेले आफू अ...

दोर्दीको २७ मेगावाट विद्युत् राष्ट्रिय लाइनमा थपियो

लमजुङको दोर्दी खोलाको २७ मेगावाटको बिजुली  राष्ट्रिय प्रसारण लाइनमा थपिएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा दोर्दी गाउँपालिकामा निर्माण गरेको दोर्दी जलविद्युत् आयोजना सम्पन्न भएसँगै मंगलबारदेखि बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो ।आयोजनाले २०७२ फागुनदेखि निर्माण थालनी गरेर २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । भारतको नाकाबन्दी, अघिल्लो बर्खामा पावरहाउसमा मर्स्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामग्रीमा पुर्‍याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा

राष्ट्रिय प्रसारण लाइनमा थपियो २७ मेगावाट बिजुली

लमजुङबाट राष्ट्रिय प्रसारण लाइनमा २७ मेगावाट बिजुली थपिएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा दोर्दी गाउँपालिकामा निर्माण गरेको दोर्दी जलविद्युत् आयोजना सम्पन्न भएसँगै मङ्गलबारदेखि बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) का पूर्वअध्यक्ष एवं प्रवर्द्धक हिमालय पावर पार्टनर लिमिटेडका अध्यक्ष जिवा लामिछाने र लगानीकर्ता आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको उपस्थितिमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान भएको घोषणा गरिएको हो ।एनआरएनएका पूर्वअध्यक

राष्ट्रिय प्रसारणमा थपियो ५२ मेगावाट

राष्ट्रिय प्रसारण लाइनमा ५२.४ मेगावाट विद्युत् थप भएको छ । रामेछाप र ओखलढुङ्गा जिल्लाको सीमामा बग्ने लिखु नदीमा निर्माण भएको लिखु–४ जलविद्युत् आयोजनाबाट उत्पादित ५२.४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेपछि नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

राष्ट्रिय प्रणालीमा ६० मेगावाट बिजुली थपियो

राष्ट्रिय प्रणालीमा ६० मेगावाट विद्युत् थप भएको छ । रसुवा र नुवाकोटमा निर्माण भएको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक उद्घाटन गरेपछि राष्ट्रिय प्रणालीमा ६० मेगावाट विद्युत् थप भएको हो ।