राप्रपा कार्यसम्पादन समितिको बैठक धुलिखेलमा जारी

राप्रपा कार्यसम्पादन समितिको बैठक धुलिखेलमा जारी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक काभ्रेको धुलिखेलमा रहेको मिराबल रिसोर्टमा सुरु भएको छ।...

सम्बन्धित सामग्री

राप्रपा केन्द्रीय कार्यसम्पादन बैठक जारी

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बसिरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।  बैठकमा चैत २७ गते काठमाडौं केन्द्रित जनप्रदर्शनको समीक्षा भइरहेको उनले बताए । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनमा प्रशासनिक दमनबाट के...

राप्रपा केन्द्रीय कार्यसम्पादन बैठक जारी

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बसिरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।  बैठकमा चैत २७ गते काठमाडौं केन्द्रित जनप्रदर्शनको समीक्षा भइरहेको उनले बताए । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनमा प्रशासनिक दमनबाट के...

राप्रपा नेता श्रेष्ठमाथि कुटपिट गर्ने तीन जनालाई लिङ्देनले गरे निलम्बन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि कुटपिटमा संलग्न भएको आरोप लागेका ३ जनालाई पार्टीबाट निलम्बन गरेका छन्। गत फागुन २७ गते पार्टी कार्यालय धुम्बाराहीमा राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी भएको समयमा कार्यालय हाताभित्रै श्रेष्ठमाथि कुटपिट भएको थियो। घटनाको आवश्यक छानबिन गरी केन्द्रीय अनुशासन समितिले सिफारिस […]

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौं, २७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ । शनिबारदेखि जारी बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि प्रस्तुत गरेको विभिन्न एजेन्डामा कार्यसम्पादन समिति सदस्यहरुले धारणा राख्ने कार्य भइरहेको छ । बैठक बिहान ९ बजे धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको छ । Photo By: Mukunda Kalikote/RN

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतवार पनि

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि पुनः बस्ने भएको छ।बैठक भोलि बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।आज बसेको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि प्रस्तुत गरेको विभिन्न एजेण्डामा कार्यसम्पादन समिति सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको उनले जानकारी दिए।

राप्रपा कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज सोमबार बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार मध्याह्न १२ बजे बस्ने पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको घोषणापत्र लगायत आवश्यक तयारी, निर्वाचन लक्षित विभिन्न समिति निर्माण, २२ बुँदे मागका सम्बन्धमा जारी आन्दोलनको […]

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु, यस्ता छन् एजेन्डा

काठमाडौं । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बैठक जारी छ । बैठकमा पार्टीका पूर्वअध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दिपक बोहरा, उपाध्यक्षहरु, महामन्त्रीहरु, केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरुको उपस्थिति रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकमा ५ साउनदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा पेश […]

चीरहरण भएको भन्दै राप्रपाका चार नेताद्वारा पार्टी परित्याग

काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेका बेला राप्रपाका चार जना नेताले पार्टी परित्याग गरेका छन् । पार्टी परित्याग गर्नेहरूमा दिलनाथ गिरी, श्याम तिमल्सिना, केशव राज श्रेष्ठ र दिल विकास राजभण्डारी छन् । चारैजनाले संयुक्त विज्ञप्ति जारी गर्दै राप्रपाको साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका हुन् । चार नेतालाई यसअघि पार्टीले स्पष्टीकरण सोधेको थियो । उनीहरूले राप्रपा भित्र आन्तरिक प्रजातन्त्रको चीरहरण भएको भएको, सर्वसत्तावाद र अहङ्कार मौलाएको, व

धुलिखेलमा राप्रपा कार्यसम्पादन समितिको बैठक जारी

काभ्रे – राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ। काभ्रेको धुलिखेलस्थित मिराबल रिसोर्टमा बुधबारबाट सुरु भएको बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी प्रदेश र संघीय निर्वाचनको रणनीतिक तयारीबारे छलफल भइरहेको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। स्थानीय तह निर्वाचनपछि बसेको राप्रपा कार्यसम्पादन समितिको यो पहिलो बैठक हो। बैठकमा अध्यक्ष अध्यक्ष […]