राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौं, २७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ । शनिबारदेखि जारी बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि प्रस्तुत गरेको विभिन्न एजेन्डामा कार्यसम्पादन समिति सदस्यहरुले धारणा राख्ने कार्य भइरहेको छ । बैठक बिहान ९ बजे धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको छ । Photo By: Mukunda Kalikote/RN

सम्बन्धित सामग्री

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु, यस्ता छन् एजेन्डा

काठमाडौं । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बैठक जारी छ । बैठकमा पार्टीका पूर्वअध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दिपक बोहरा, उपाध्यक्षहरु, महामन्त्रीहरु, केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरुको उपस्थिति रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकमा ५ साउनदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा पेश […]

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। बिहीबारबाट सुरु भएको बैठक आज पनि निरन्तर बसेको हो। दिउँसो २ बजे सुरु हुने भनिएको बैठक केही ढिला गरी सुरु भएको...