राप्रपा केन्द्रीय कार्यसम्पादन बैठक जारी

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बसिरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।  बैठकमा चैत २७ गते काठमाडौं केन्द्रित जनप्रदर्शनको समीक्षा भइरहेको उनले बताए । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनमा प्रशासनिक दमनबाट के...

सम्बन्धित सामग्री

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौं, २७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ । शनिबारदेखि जारी बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि प्रस्तुत गरेको विभिन्न एजेन्डामा कार्यसम्पादन समिति सदस्यहरुले धारणा राख्ने कार्य भइरहेको छ । बैठक बिहान ९ बजे धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको छ । Photo By: Mukunda Kalikote/RN

राप्रपा संसदीय दलको बैठक जारी

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक जारी छ। संसदीय दलको कार्यालय सिंहदरवारमा बैठक बसिरहेको हो।...

माओवादी बैठक : मन्त्रिपरिषद्बारे छलफल

काठमाडौं : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक केही बेर अगाडिदेखि बसिरहेको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र मन्त्रिमण्डल विस्तारबारे छलफल हुने बताइएको छ। पछिल्लो समय मन्त्रालय भागबण्डाको विषय पेचिलो बन्दै जाँदा मन्त्रिपरिषद्‍ले पूर्णता पाउन सकेको छैन। नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि उनीहरूले छाडेका सबै मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्डले सम्हाल

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रहेको छ । भर्खरै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई माधव नेपालले भेटे लगत्तै सत्ता गठबन्धनको बैठक सुरु भएको हो । प्रधानमन्त्री सचिवालयका अनुसार बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादप  बैठकमा सहभागी छन् । […]

संसद भवनमा सत्ता गठबन्धनको बैठक जारी

११ पुस, काठमाडौं । सत्ता गठबन्धनको बैठक संसद भवन नयाँबानेश्वरमा जारी छ । बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा, राप्रपा लगायत दलका शीर्ष नेताहरु सहभागी छन् । जसपा अध्यक्ष उपेन्द्र यादव बैठक सुरु भइसकेपछि आएका थिए । बैठकमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का प्रतिनिधि भने देखिएका छैनन् । सत्ता साझेदार दलहरुको तर्फबाट सरकारमा कोको […]

सिट बाँडफाँटबारे छलफल गर्न गठबन्धनको बैठक जारी

काठमाडौं। सिट बाँडफाँटबारे छलफल गर्न गठबन्धनको बैठक जारी छ। खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले आजदेखि खसीबोका बिक्री सुरु गर्दै छ। राप्रपा र रवीन्द्र मिश्रबीच राष्ट्रिय सभागृहमा एकता घोषणा हुने भएको छ। सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। आज देशका विभिन्न स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राप्रपा नेपालको केन्द्रीय कार्य समिति बैठक जारी

काठमाडौं : राप्रपा नेपालको केन्द्रीय कार्य समिति बैठक आजबाट काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा शुरु भएको छ। बैठकको शुभारम्भ गर्दै पार्टी अध्यक्ष कमल थापाले उत्साह, उर्जा र उच्च मनोबल सहित निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन्। थापाले मुलुकको पछिल्लो अबस्था बारे संक्षिप्त भनाई राखेका छन्। अहिले थापाले वर्तमान राजनितिक परिस्थिति तथा भावी कार्यदिशा सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिरहेका छन्। बैठकमा महामन्त्री भास्कर भद्राले सचिवालय सम्बन्धि प्रतिवेदन, महामन्त्री सुशील श्

धुलिखेलमा राप्रपा कार्यसम्पादन समितिको बैठक जारी

काभ्रे – राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ। काभ्रेको धुलिखेलस्थित मिराबल रिसोर्टमा बुधबारबाट सुरु भएको बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी प्रदेश र संघीय निर्वाचनको रणनीतिक तयारीबारे छलफल भइरहेको राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। स्थानीय तह निर्वाचनपछि बसेको राप्रपा कार्यसम्पादन समितिको यो पहिलो बैठक हो। बैठकमा अध्यक्ष अध्यक्ष […]

राप्रपाको कार्यसम्पादन समिति बैठक जारी

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक काभ्रेको धुलिखेलमा रहेको मिराबल रिसोर्टमा जारी छ ।  स्थानीय निर्वाचनको समीक्षा र आगामी प्रदेशसँगै संघीय निर्वाचनको रणनीतिक तयारीबारे छलफल गर्न कार्यसम्पादन समिति बैठक बसेको हो । बैठकको अध्यक्षता पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका छन् । बैठकमा पार्टीका पूर्वअध्यक्षहरू पशुपतिशमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनीलगायत शीर्षस्थ […]

बालकोटमा एमाले सचिवालय बैठक जारी

काठमाडौं । एमाले केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । अध्यक्ष केपी ओलीको निजी निवास बालकोटमा एमाले सचिवालय बैठक बसिरहेको छ । आसन्न स्थानीय तह निर्वाचनको उम्मेदवारी छनोट, निर्वाचनको तयारीलगायतका विषयमा बैठकमा छलफल भइरहेको छ । सत्तारुढ पाँच दलीय गठबन्धन संयुक्त उम्मेदवार उठाएर निर्वाचनमा जाने भएपछि पार्टीको रणनीतिका विषयमा पनि बैठकमा छलफल हुनेछ । एमालेले राप्रपा […]