राप्रपा अध्यक्षको उम्मेदवारी घोषणा गर्दै लिङ्देन, कार्यसम्पादन समितिको बैठक पनि सोही समयमा

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले पार्टीको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्दैछन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत नेता लिङ्देनले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्न लागेका हुन्। पार्टीको महाधिवेशन नजिकिँदै गर्दा राप्रपामा नेतृत्व चयनको लागि आपसमा रस्साकस्सी जारी छ। चार दिनअघि मात्रै नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले लिङ्देनलाई समर्थन गरेपछि उनले बिहीबार ११ […]

सम्बन्धित सामग्री

राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठक आज बस्दै

राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज काठमाडौंमा बस्ने भएको छ ।

कांग्रेस कार्यसम्पादन समितिको बैठक ‍जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न आकस्मिक रुपमा कार्यसम्पादन समितिको बैठक राख्ख्नु भएको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा केहीबेर अघिदेखि बैठक चलिरहेको छ । […]

कांग्रेसको कार्यसम्पादन समितिको बैठक भोलि बस्दै

नेपाली कांग्रेसको भोलि आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

भोलि कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले निर्वाचनको परिणाम र अबको राजनीतिक कदमबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । बैठकमा संसदीय दलको निर्वाचन र आगामी सरकार गठनलगायत विषयमा समेत छलफल हुनेछ । आइतबार दिउँसो ३ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठक […]

देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। उनले केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबारका लागि बोलाएका हुन्।  पार्टीको केन्द्रीय कार्यालय, सानेपामा दिन दिउँसो २ बजे बस्ने बैठकमा समितिका पदाधिकारी एवं...

कांग्रेसले बाेलायाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ ।

राप्रपा कार्यसम्पादन समितिको बैठक धुलिखेलमा जारी

राप्रपा कार्यसम्पादन समितिको बैठक धुलिखेलमा जारी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक काभ्रेको धुलिखेलमा रहेको मिराबल रिसोर्टमा सुरु भएको छ।...

काँग्रेस कार्यसम्पादन समितिको बैठक स्थगित

काठमाडौँ । नेपाली काँग्रेस कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । बालुवाटारमा बसिरहेको पदाधिकारी बैठक लम्बिएपछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारबारे छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको थियो ।

काँग्रेस कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौँ । नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । गत बिहीबारदेखि ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा जारी कार्यसम्पादन समितिको बैठक अहिले २ बजेबाट बसेको हो । बैठकमा यसअघि नै महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेका भ्रातृ तथा शुभेच्छुक संस्था, स्थानीय तहको निर्वाचनको तयारी लगायत विषयमा छलफल हुनेछ । साथै, प्रधानन्यायधीशविरुद्व दर्ता भएको महाभियोग प्रस्ताव र संसद्‌बाट […]