परीक्षण किट अभाव

कोरोना संक्रमणको दर बढ्दै जाँदा दार्चुलामा परीक्षण किट अभाव हुन थालेको छ । पीसीआर ल्याब जिल्लामा नहुँदा यहाँ एन्टिजेन किटबाट परीक्षण हुँदै आएको छ । जिल्लामा पछिल्लो समय एन्टिजेन किटको अभाव हुन थालेपछि परीक्षण प्रभावित भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सम्बन्धित सामग्री

कञ्चनपुरमा डेंगु परीक्षण गर्न किट अभाव

कञ्चनपुरमा डेङ्गुका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ । सरकारले डेङ्गु परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा गम्भीर बिरामीको परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीहरू बताउँछन् । महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले डेङ्गुका बिरामीको परीक्षण गर्न किट अभाव हुन थालेपछि अस्पताल व्यवस्थापन समिति आफैँले किट खरिद गर्ने र परीक्षण गरेको शुल्क लिने निर्णय गरेको बताए । “सरकारले निःशुल्क परीक्षण भने पनि प्रदेश सरकारबाट पर्याप्त किट उपलब्

कञ्चनपुरमा डेङ्गु परीक्षण गर्न किट अभाव

९ असोज, धनगढी । कञ्चनपुरमा डेङ्गुका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ । सरकारले डेङ्गु परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा गम्भीर बिरामीको परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीहरू बताउँछन् । महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले डेङ्गुका बिरामीको परीक्षण गर्न किट अभाव हुन थालेपछि अस्पताल व्यवस्थापन समिति आफैँले […]

कञ्चनपुरमा डेङ्गु परीक्षण गर्न किट अभाव

कञ्चनपुरमा डेङ्गुका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ। सरकारले डेङ्गु परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा गम्भीर बिरामीको परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।...

कञ्चनपुरमा डेङ्गु परीक्षण गर्न किट अभाव

कञ्चनपुर – कञ्चनपुरमा डेङ्गुका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ । सरकारले डेङ्गु परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा गम्भीर बिरामीको परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीहरू बताउँछन् । महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले डेङ्गुका बिरामीको परीक्षण गर्न किट अभाव हुन थालेपछि अस्पताल व्यवस्थापन समिति आफैँले किट खरिद […]

डेङ्गु र स्क्रबटाइफस परीक्षण गर्न किट अभाव

दोधारा चाँदनी– कञ्चनपुरमा डेङ्गु र स्क्रबटाइफसका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ । सरकारले डेङ्गु र स्क्रबटाइफसको परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा निजी अस्पतालमा चर्को शुल्क तिरेर परीक्षण गर्नुपरेको स्थानीयवासीले गुनासो गरेका छन् । बुधबार महाकाली अस्पतालमा उपचारका लागि पुगेका सन्तोष पन्तले अस्पतालमा परीक्षण गर्ने किट नहुँदा निजी प्रयोगशालामा […]

अफगानिस्तानमा किटको अभाव , ओमिक्रोन परीक्षणका लागि डब्लूएचओसँग किट माग

काबुल । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको परीक्षण गर्नका लागि अफगानिस्तानमा किटको अभाव भएको छ । किट नहुँदा पर्याप्त परीक्षण गर्न नपाइएको भन्दै अफगानिस्तानले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)सँग किट माग गरेको छ । तालिबान नेतृत्वको सरकारले तीव्र रुपमा फैलिएको ओमिक्रोनको परीक्षणका लागि किट माग गरेको अधिकारीहरुले जनाएका छन् । इरान, पाकिस्तानलगायतका छिमेकी मुलुकहरुमा ओमिक्रोनको […]

प्रदेश १ मा एन्टिजेन किट अभाव, पहाडी जिल्लामा परीक्षण गर्न समस्या

प्रदेश १ मा एन्टिजेन किट अभाव भएको छ । स्वास्थ्य विभागबाट न्यून मात्रामा किट प्राप्त भएकाले पहाडी जिल्लामा कोरोना परीक्षणमा समस्या भएको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिएका छन्

हेटौंडामा एन्टिजेन किट अभाव

हेटौंडा : हेटौंडामा एन्टिजेन परीक्षण किट अभाव भएको छ। अस्पतालमा आकस्मिक शल्यक्रिया वा तत्काल उपचार गर्नुपर्ने अन्य रोगका बिरामीको कोरोना संक्रमण रहे÷नरहेको पहिचान गर्न एन्टिजेन विधिको प्रयोग गरिन्छ।हेटौंडा उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन भोला चौलागार्इंले शनिबारदेखि एन्टिजेन परीक्षण किट अभाव भएको बताए। गम्भीर अवस्थामा रहेका बिरामी, गर्भवती वा अन्य बिरामीको तत्काल अपरेसन तथा उपचार गर्नु परे उनीहरुमा कोरोना छ छैन छिटो पत्ता लगाउन एन्टिजेन किटको प्रयोग गर्दै आएको उनले बताए।‘

गुल्मीमा एन्टिजेन किट अभाव

गुल्मी : कोरोना संक्रमितको दर बढ्दै गएपछि गुल्मीमा कोरोना परीक्षण गर्ने एन्टिजेन किट अभाव भएको छ। लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको दुई हजार थान किट सकिन लागेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।प्रदेश सरकारले तम्घास अस्पताल र स्वास्थ्य कार्यालयको लागि उपलब्ध गराएको किट स्थानीय तहहरुलाई पनि वितरण गरिएको स्वास्थ्य कार्यालयका प्रमुख डा. भवानीप्रसाद शर्माले बताए। हालकै अवस्था कायम रहिरहे किट दूई दिनमा सकिने उनको भनाइ छ। स्थानीय तहहरुलाई आवश्यक किट आफैँ खरिद गर्न पत्राचार गरिसकेको शर्माको बता

सल्यानमा एन्टिजेन किट अभाव, पिसिआरकै भर

सल्यान : जिल्लामा कोरोना परीक्षण गर्ने एन्टिजेन किट अभाव भएको छ। जसका कारण कोरोना परीक्षण रोकिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ। जिल्लामा यसअघि ७ सय ५० किट आएको र पालिकाहरूमा समेत किट वितरण गरिएकाले स्टक सकिएको स्वास्थ्य कार्यालय सल्यानका व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिए।एन्टिजेन किट अभाव भएपछि पिसिआर विधिबाट परीक्षण सुरु गरिएको उनले बताए। एन्टिजिन विधिबाट छिटो रिपोर्ट आउँथ्यो, तर पिसिआर गर्दा एक दुई दिन बढी लाग्ने उनले बताए।  प्रदेश सरकारले किट उपल