सल्यानमा एन्टिजेन किट अभाव, पिसिआरकै भर

सल्यान : जिल्लामा कोरोना परीक्षण गर्ने एन्टिजेन किट अभाव भएको छ। जसका कारण कोरोना परीक्षण रोकिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ। जिल्लामा यसअघि ७ सय ५० किट आएको र पालिकाहरूमा समेत किट वितरण गरिएकाले स्टक सकिएको स्वास्थ्य कार्यालय सल्यानका व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिए।एन्टिजेन किट अभाव भएपछि पिसिआर विधिबाट परीक्षण सुरु गरिएको उनले बताए। एन्टिजिन विधिबाट छिटो रिपोर्ट आउँथ्यो, तर पिसिआर गर्दा एक दुई दिन बढी लाग्ने उनले बताए।  प्रदेश सरकारले किट उपल