सडकमै धान रोपाई गरेर विरोध

  सप्तरी, राजविराज । निर्माणाधीन हुलाकी सडकको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा सडकखण्डमा खाल्डाखुल्डी र हिलोले समस्या परेको भन्दै बिहीबार स्थानीयवासी र सवारीचालकले चक्काजाम र सडकमै धान रोपेर बिरोध जनाएका छन् । निर्माण कम्पनीको ढिलासुस्तीले सुख्खायाममा धूलो तथा वर्षायाममा हिलोका कारण पैदल, साइकल यात्रु, मोटरसाइकल र टेम्पुलगायतका यात्रु र सवारीधनी समस्यामा परेपछि चक्काजाम र सडकमै धान रोपेर […] The post सडकमै धान रोपाई गरेर विरोध appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

बोरिङबाट पानी तानेर धान रोपाई

लामो समयसम्म वर्षा नहुँदा उनले बोरिङबाट पानी तानेर दुई बिघा खेतमा धान रोपाई गरे। अँसारीले यस वर्ष थोरै वर्षा हुनु र बोरिङको पानी पनि ननिस्कनुले धान रोपाई गर्न गाह्रो भएको सुनाए।...

काठमाडौंमा रोपाई सुरु (फोटोफिचर)

काठमाडौं । नेपालमा मनसुन सुरु भए लगत्तै धान रोपाई सुरु भएको छ । काठमाडौंलगायत सुन्दरीजल आसपासमा धान रोपाई सुरु भएको हो । कुनै समय कुटाे र काेदालीकै भरमा खेत राेप्ने काठमाडाैवासी अचेल भने ट्याक्टर प्रयाेग गर्न थालेका छन् । न्युजकारखानाबाट The post काठमाडौंमा रोपाई सुरु (फोटोफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गुल्मीमा दुई वर्षपछि धान रोपाई महोत्सव

गुल्मीमा दुई वर्षपछि  (असार १५) धान रोपाई महोत्सव मनाइएको छ ।  यस कोरोना संक्रमणका कारण रोपाई महोत्सव मनाउन नपाएको गुल्मीले यो वर्ष भने धुमधामका साथ महोत्सव मनाएको हो ।बुधबार कृषि ज्ञान केन्द्र गुल्मी, इस्मा गाउँपालिका र धान पकेट समन्व्य समिति इस्मा–६  को संयुक्त आयोजनामा सोही वडाको प्रसिद्ध जाब्लुङ्गफाँटमा १९ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्री, रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज प

दाङमा अहिलेसम्म १० प्रतिशत क्षेत्रमा धान रोपाई

दाङ – दाङमा गएको वर्ष असार १५ भित्र जिल्लामा झण्डै ७० प्रतिशत धान रोपाई सकिएको थियो । तर, यसपाली भने जम्मा १० प्रतिशत मात्रै धान रोपाई भएको छ । असार लागीसक्दा पनि पश्चिम क्षेत्रमा ढिलोगरी वर्षा भित्रिएको छ । जसले गर्दा यसपालीको धान रोपाई ढिला भएको छ । आकाशेपानी पानीको भरमा धान रोप्ने ठाउँमा खेती […]

पाल्पामा रोपाई सुरु, किसान चैते धान रोप्न व्यस्त

पाल्पा । पाल्पा फाँटहरुमा अहिले चैते धान रोप्ने चटारो छ । विषेश त खोला खेतमा चैते धान रोपिनछ । कतै हलगोरु र कतै ट्याक्टरले रोपाई गर्न किसानहरु व्यस्त छन् । सिंचाई सुविधा भएका खोला खेतहरुमा चैते र बर्षे गरी दुई पटक धान रोप्ने गरिन्छ । फागुन महिनामा बीउ राखेर चैतमा रोप्ने हिउँदे धान साउनमा पाक्ने […] The post पाल्पामा रोपाई सुरु, किसान चैते धान रोप्न व्यस्त appeared first on राजधानी राष्ट्रिय दैनिक.

कंक्रिटको शहरमा रोपाई जात्रा (फोटोफिचर)

काठमाडौं । कुनै वेला भब्य धान फल्ने काठमाडौंको फाँटमा अहिले कंक्रिटको थुप्रो लागेको छ । तैपनि रोपाई सकिएको खुसीयालीमा गरिने रोपाई जात्राको अस्तित्व बाँकी नै छ । रोपाई जात्राको दिन मंगलबार काठमाडौंको वौद्धमा विभिन्न भेषभूषामा सजिएर नाँचगान गर्दै वौद्ध स्तुपाको परिक्रमा गर्दै स्थानीय । रोपाई सकिएको खुसियालीमा विभिन्न स्थानमा विभिन्न तरिकाले यो जात्रा मनाउने गरिन्छ […] The post कंक्रिटको शहरमा रोपाई जात्रा (फोटोफिचर) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

गुल्मीमा ४८ प्रतिशत धान रोपाई सकियो

गुल्मीमा ४८ प्रतिशत धान रोपाई सकिएको छ । कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार धान खेती हुने कुल क्षेत्रफलको ४८ प्रतिशत स्थानमा धान रोपाई सकिएको हो । कृषि अर्थविद ध्रुवराज ढकालले असार ६ गते तयार पारेको तथ्याङ्कअनुसार जिल्लाभर कुल खेतीयोग्य जमिन ७५.०४१ हेक्टर रहेको छ । त्यसमध्ये धान खोतीयोग्य जमिन ९.२ सय ६१ हेक्टर रहेको छ ।  जसमध्ये ९.२५ हेक्टरमा धान खेती गर्ने गरिन्छ । असार ६ गतेसम्म ८ सय ३९ हेक्टरमा धान रोपाई सकिएको छ । जुन कुल क्षेत्रफलको ४८ प्रतिशत रहेको ढकाल बताउँछन् ।  मकै खेती गरिएक

ललितपुरको छम्पीखेतमा रोपाई (फोटोफिचर)

काठमाडौं । ललितपुरको छम्पीस्थित खेतमा रोपाई गर्दै किसान । १५ असारलाई सरकारले राष्ट्रिय धान दिवसको रुपमा मनाउँदै आएको छ । मुलुकका विभिन्न भागमा आज औपचारिक कार्यक्रम गरेर रोपाई गरिएको छ । हेरौं केही रोपाईका तस्विर । The post ललितपुरको छम्पीखेतमा रोपाई (फोटोफिचर) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

२७ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौं। आजसम्म नेपालको २७ प्रतिशत भूभागमा धान रोपिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयकाअनुसार आज १५ गतेसम्म उक्त क्षेत्रफलमा धान रोपाई सकिएको हो। नेपालमा कुल १३ लाख ७१ हजार भूभागमा धान रोपाई गरिँदै आएको छ। यसमध्ये हालसम्म तीन लाख ७२ हजार भूभागमा रोपाई सकिएको हो। गत वर्षको यही अवधिमा ३५ प्रतिशत भूभागमा रोपाई सकिएको थियो।

साँखु फाँटमा रोपाई रौनक : हिलो छ्याप्दै, गाउदै र नाच्दै…

यसपटक पानी पर्ने क्रम छिटो शुरु भयो। यो सँगै देशका विभिन्न स्थानमा धान रोपाई शुरु भएको छ। विशेष गरी असारलाई रोपाईको महिना भनिएपछि काठमाडौं उपत्यका वरपर र पानी भएका खेतमा जेठबाटै रोपाई शुरु हुनेगर्छ। यसै क्रममा काठमाडौंको साँखु क्षेत्रमा पनि धान रोपाई शुरु भएको छ। सोमवार रोपाईमा व्यस्त खेतालाहरु कोरोना…