काठमाडौं । ललितपुरको छम्पीस्थित खेतमा रोपाई गर्दै किसान । १५ असारलाई सरकारले राष्ट्रिय धान दिवसको रुपमा मनाउँदै आएको छ । मुलुकका विभिन्न भागमा आज औपचारिक कार्यक्रम गरेर रोपाई गरिएको छ । हेरौं केही रोपाईका तस्विर ।
The post ललितपुरको छम्पीखेतमा रोपाई (फोटोफिचर) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.