२७ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौं। आजसम्म नेपालको २७ प्रतिशत भूभागमा धान रोपिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयकाअनुसार आज १५ गतेसम्म उक्त क्षेत्रफलमा धान रोपाई सकिएको हो। नेपालमा कुल १३ लाख ७१ हजार भूभागमा धान रोपाई गरिँदै आएको छ। यसमध्ये हालसम्म तीन लाख ७२ हजार भूभागमा रोपाई सकिएको हो। गत वर्षको यही अवधिमा ३५ प्रतिशत भूभागमा रोपाई सकिएको थियो।

सम्बन्धित सामग्री

बागमती प्रदेशमा ९३ प्रतिशत धान रोपाइँ सम्पन्न

मकवानपुर, १४ भदौ । बागमती प्रदेशमा यही भदौको पहिलो साताभित्र ९३ प्रतिशत वर्षे धानको रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सूचना अधिकृत अनुप अधिकारीले प्रदेशको सबै जिल्लामा भदौको पहिलो सातासम्म करिब ९३ प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी दिए । काठमाडौँ उपत्यकासहित तीन जिल्लामा शतप्रतिशत वर्षे धानको रोपाइँ किसानले सम्पन्न गरेको उनले […]

देशभर ७७ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ– साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत  रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।  देशभर १३ लाख ५७ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । […]

स्याङ्जामा ९९ प्रतिशत धान रोपाइँ सम्पन्न

स्याङ्जा । साउनको तेस्रो हप्तासम्म स्याङ्जामा ९९ प्रतिशत खेतमा धान रोपाइँ सम्पन्न भएकाे छ । कालीगण्डकी र गल्याङ्मा ९७ प्रतिशत रोपाइँ भएको हाे । साथै आँधिखोला, फेदीखोला, अर्जुनचौपारी गाउँपालिका र पुतलीबजार, भीरकोट, वालिङ् नगरपालिकामा ९९ प्रतिशत रोपाइँ सकिएको हाे । त्यस्तै, चापाकोट, बिरुवा, हरिनासमा ९८ प्रतिशत रोपाइँ सकिएको छ । जिल्लामा ९९ प्रतिशत धान खेत […]

ओखलढुंगामा ९४ प्रतिशत धान रोपाइँ सम्पन्न

ओखलढुंगा । ओखलढुंगामा ९४ प्रतिशत धान रोपाइँ सम्पन्न भएकाे छ । बेंसी क्षेत्रका केही ठाउँमा मकै पाक्न ढिला भएकाले रोपाइँ अझै जारी रहेको कृषि ज्ञान केन्द्र ओखलढुंगाका निमित्त प्रमुख हेमबहादुर आलेमगरले जानकारी दिनुभएकाे हाे । ओखलढुंगामा यस वर्ष शतप्रतिशत धान रोपाइँ हुने भएको छ । कार्यालयको तथ्यांक अनुसार जिल्लामा साउन २२ गतेसम्म धान रोपाइँ हुने […]

नवलपुरमा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न

नवलपुर । नवलपुरमा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । साउनको पहिलो सातासम्ममा जिल्लामा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शंकर पौडेलले जानकारी दिनुभएकाे हाे । जिल्लाको तल्लो क्षेत्र गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु, हुप्सेकोट र विनयी त्रिवेणीमा भने करिब ९० प्रतिशत धान रोपाइँ सकिएको छ । पहाडी क्षेत्रमा […]

सुदूरपश्चिममा ४३ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडाैँ- डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा ४३ प्रतिशत जमिनमा धान रोपाइँ भएको छ। सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयका अनुसार प्रदेशको सबैभन्दा बढी बैतडीमा ८० प्रतिशत खेतमा रोपाइँ भएको छ भने डडेल्धुरामा ७० प्रतिशत, अछाममा ६० प्रतिशत, बझाङमा ५० प्रतिशत, कञ्चनपुर र दार्चुलामा ४०-४० प्रतिशत, कैलाली र बाजुरामा ३५-३५ प्रतिशत र डोटीमा २५ प्रतिशत खेतमा रोपाइँ भएको छ। […]

सप्तरीमा शतप्रतिशत धान रोपाइँ, ९०० बिघा डुबानमा

१९ साउन, राजविराज । यस वर्ष मनसुन छिट्टै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि सप्तरीमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । असारको पहिलो साताबाट धान रोपाइँ शुरु भएर अहिले जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ । विगतका वर्षमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने गरेको भए पनि यस वर्ष […]

सप्तरीमा शतप्रतिशत धान रोपाइँ

रासस। यस वर्ष मनसुन छिटै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि सप्तरीमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। असारको पहिलो साताबाट धान रोपाइँ शुरु भएर अहिले जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ। कृषि ज्ञान केन्द्रका अनुसार धानखेतीका लागि करिब ७० हजार ५०० हेक्टर जग्गा रहेको सप्तरीमा यस वर्ष ५९ हजार हेक्टरमा धान रोपाइँ भएको छ।

सप्तरीमा शतप्रतिशत धान रोपाइँ, ९०० बिघा डुबानमा

यस वर्ष मनसुन छिटै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि सप्तरीमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । असारको पहिलो साताबाट धान रोपाइँ शुरु भएर अहिले जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ । विगतका वर्षमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने गरेको भए पनि यस वर्ष उचित समयमा वर्षा भएकाले शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार धानखेतीका लागि करिब ७० हजार ५०० हेक्टर जग्गा रहेको सप्तरीमा यस वर्ष ५९ हजार हेक्टरमा धान रोपाइँ भएको छ ।जिल

कर्णालीमा ६२ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौं। नेपालका सात वटा प्रदेशमध्ये कर्णाली प्रदेशमा सबैभन्दा बढी धान रोपाइँ सम्पन्न भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्म कर्णालीमा ६२ प्रतिशत भूभागका रोपाई सकिएको छ। कर्णालीमा ३८ हजार ३८५ क्षेत्रफलमा धान रोपिँदै आएको छ। जसमध्ये आजसम्म २३ हजार ८५० क्षेत्रफलमा धान रोपिएको बताइएको छ। यसैगरी हालसम्म सबैभन्दा प्रदेश–२ मा जम्मा १० प्रतिशत भूभागमा रोपाई सकिएको छ।