काठमाडौँः सरकारले एक अर्ब रुपैयाँ खर्चेर इन्टरनेटमा आउने सामाग्री अर्थात् कन्टेन्टलाई फिल्टरिङ गर्ने संयन्त्र जडान गर्ने भएको छ। केही दिनयता सरकारले सामाजिक सञ्जाललाई नियमन र नियन्त्रण गर्ने गरी निर्देशिका लागू गर्ने तयारी गरिरहँदा इन्टरनेटमा आउने कन्टेन्ट समेतलाई निगरानी गर्न सरकार छुट्टै प्राविधिक तयारीमा जुटेको हो।
शनिबार प्रविधि पत्रकार मञ्चले ‘इन्टरनेटमा कन्टेन्ट…