प्रदेश २ को प्रदेशसभाले गर्‍यो आठौँ अधिवेशनको आह्वान, प्रदेशको नामाकरण र राजधानी तय गर्ने तयारी

जनकपुरधाम : प्रदेश २ को प्रदेशसभाले आठौँ अधिवेशनको आह्वान गरेको छ। लामो समयदेखि बस्न नसकेको प्रदेश सभाको बैठक प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै यही मंसिर २९ गतेको लागि आह्वान गरेको हो। प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १८३ को उपदफा १ बमोजिम २९ गते बिहान ११ बजे बैठक बोलाइएको…

सम्बन्धित सामग्री

आउँदो हिउँदे अधिवेशनबाट प्रदेशको नामाकरण हुन्छः मुख्यमन्त्री राई

विराटनगर। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आउँदो हिउँदे अधिवेशनबाट प्रदेशको नामाकरण हुने दाबी गरेका छन्। बुधबार संचारकर्मीहरुसँगको कुराकानी गर्दै मुख्यमन्त्री राईले सो दावी गरेका हुन्। प्रदेश २ को समेत नाम र राजधानी टुंगिएको अवस्थामा मुख्यमन्त्री राईले सो दावी गरेका हुन्।

प्रदेश १  मात्र  बन्यो नामविहीन प्रदेश

प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको थियो । प्रदेश २ ले नाम पाएपछि अब एक मात्र प्रदेश कामविहीन भएको छ । सातमध्ये ६ वटा प्रदेशको नामाकरण भइसक्दा प्रदेश १ को भने नामकरण हुन नसकेको हो । प्रदेश १ को स्थायी राजधानी भने विराटनगर कायम भइसकेको छ । २०७६ वैशाख २३ को प्रदेश सभा बैठकले प्रदेशको राजधानी विराटनगर कायम गरेको थियो । मुख्यमन्त्री परिवर्तन भइसक्दा समेत प्रदेशको नामकरण हुन सकेको छैन । दे

प्रदेशको नाम र राजधानी तय भएको खुसियालीमा सार्वजनिक बिदा

काठमाडौँः प्रदेशको नामाकरण र राजधानी तोकिएको खुसियालीमा मधेश प्रदेशमा बिदा घोषणा गरिएको छ। सोमबार प्रदेश सभाले प्रदेश २ को नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम तोकेको थियो।  मधेश प्रदेशका आर्थिक मामिला मन्त्री शैलेन्द्र साहले मंगलबार बिदा घोषणा गरिएको बताए।  निर्वाचनको चार वर्षपछि प्रदेशको नामाकरण गरिएको हो।

लोसपाले बनायो वार्ता समिति

लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेश २ को नामाकरण तथा राजधानी तोक्ने विषयमा छलफल गर्नका लागि प्रदेशसभा सदस्य रानी शर्माको संयोजकत्वमा सात सदस्यीय वार्ता समिति गठन गरेको छ । प्रदेश २ को नाम मधेश प्रदेश र राजधानीको जनकपुर राख्ने विषयमा लोसपाले प्रदेश २ मा रहेका अन्य दलहरुसँग वार्ता गर्न समिति बनाएको हो । सो वार्ता समितिमा सदस्यहरु प्रमेश्वर साह, जैनुल राइन, अभिराम शर्मा, उपेन्द्र महतो, बाबुलाल साह र प्रहलाद गिरी रहेका छन् ।पुस ८ गते सत्ताधारी दल जनता समाजवादी पार्टी नेपालले प्रदेशको नामाकरण र राज

यो अधिवेशनमा प्रदेशको नामाकरण र राजधानीको टुङ्गो लगाउँछौँ : मुख्यमन्त्री राउत

जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफूहरुको कमीकमजोरीका कारण प्रदेशको स्थायी राजधानी तथा नामाकरण हुन नसकेको बताएका छन् । उनले भने, ‘सधैँ महत्वपूर्ण रहिआएको नामाकरण र राजधानी विभिन्न कारणले गर्दा मुख्यमन्त्रीको हैसियतले मेरै ढिलासुस्ती तथा विधिन्न परिस्थितिले गर्दाले गर्दा हामीले टुङ्गयाउन सकेका छैनौँ ।’ बुधबार प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री राउतले प्रदेशको […]

दलीय खिचातानीका कारण प्रदेश– २ काे नाम र राजधानी अझै टुङ्गो लागेन (भिडियाेसहित)

प्रदेश– २ को सत्तापक्ष तथा विपक्षी दलहरुको अडानका कारण प्रदेशको नामाकरण र स्थाई राजधानीको टुगो लाग्न सकेको छैन । सहमति हुन नसकेकै कारण नामाकरण र राजधानीका लागि अघि सारिएका प्रस्तावहरु फेल हुने गरेका छन् । बहुमत हुँदाहुँदै आन्तरिक मतभेदका कारण नाम र राजधानी पाउन नसकेको सत्तारुढ दलको भनाइ छ ।

प्रदेश २ : प्रदेश र राजधानीको नामको प्रस्ताव दर्ता गराउन सूचना जारी

प्रदेश नम्बर २ सरकारले प्रदेशको नाम र राजधानी तोक्न नसकेको समयमा प्रदेश सभाले प्रदेशको नाम र राजधानीका लागि प्रस्ताव दर्ता गराउन आह्वान गरेको छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले एक सूचना जारी गर्दै प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गराउनका लागि आह्वान गरेका हुन् ।प्रदेशसभा सचिव यादवले जारी गरेको सूचनामा वैशाख ९ गते दिउँसो ३ बजेसम्म प्रदेश सभा सचिवालयमा प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्ने सम्बन्धी प्रस्ताव दर्ता गराउन भनिएको छ । नामाकरण र राजधान

प्रदेश २ का सांसदको आक्रोश : खोई प्रदेशको नाम र राजधानी ?

३० चैत, जनकपुरधाम । प्रदेश २ का सांसदले अहिलेसम्म प्रदेशको नामाकरण र स्थायी राजधानी नतोकिएकोमा आक्रोश व्यक्त गरेका छन् । उनीहरुले प्रदेशको नाम र राजधानी नतोक्ने सरकारलाई निकम्माको संज्ञासमेत दिए । ६ महिनापछि सोमबार बसेको प्रदेशसभाको …

प्रदेश २ को स्थायी राजधानी जनकपुरधामलाई नै बनाउने सहमति, नामाकरणबारे लागेन टुंगो

जनकपुरधाम : प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम नै हुने पक्कापक्की भएको छ। प्रदेशको नामाकरण र राजधानी टुंगो लगाउने विषयमा सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित संसदीय विशेष समितिले जनकपुरधामलाई नै स्थायी राजधानी तोक्ने सहमति गरेको हो। सभामुख यादवले भने, ‘समितिले प्रदेश राजधानीको सीमा समेत टुंगो लगाइसकेको छ।’ उत्तरमा धनुषाको