काठमाडौं । प्रदेश २ को प्रदेशसभामा आज प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन समितिको प्रतिवेदन पेश गरिएको छ । समितिले विभिन्न दल तथा प्रदेशसभा सदस्यहरुसँग छलफल गरी प्रदेशको नाम र स्थायी राजधानी सम्बन्धि प्रतिवेदन तयार पारेको हो । प्रदेशको नाम र राजधानीमा दलहरुबीच सहमति नजुटेपछि सभामुखको संयोजकत्वमा विशेष समिति बनाइएको थियो । तर समितिले पनि […]