यो अधिवेशनमा प्रदेशको नामाकरण र राजधानीको टुङ्गो लगाउँछौँ : मुख्यमन्त्री राउत

जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफूहरुको कमीकमजोरीका कारण प्रदेशको स्थायी राजधानी तथा नामाकरण हुन नसकेको बताएका छन् । उनले भने, ‘सधैँ महत्वपूर्ण रहिआएको नामाकरण र राजधानी विभिन्न कारणले गर्दा मुख्यमन्त्रीको हैसियतले मेरै ढिलासुस्ती तथा विधिन्न परिस्थितिले गर्दाले गर्दा हामीले टुङ्गयाउन सकेका छैनौँ ।’ बुधबार प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री राउतले प्रदेशको […]

सम्बन्धित सामग्री

मधेस प्रदेश शहिदहरु प्रतिको सच्चा श्रद्धाञ्जली : मुख्यमन्त्री राउत

मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नामाकरण मधेश प्रदेश आन्दोलनका शहिदहरु प्रतिको सच्चा श्रद्धाञ्जली भएको बताएका छन् । मधेश आन्दोलनको प्रथम शहिद रमेश महतोले सहादत प्राप्त गरेको दिन अर्थात् बलिदानी दिवसको अवसरमा मधेश सरकार मातहतको मधेशी शहिद प्रतिष्ठानले राजविराजमा आयोजना गरेको सम्मान कार्यक्रममा मुख्यमन्त्री राउतले शहिदहरुले देखेको मधेश प्रदेशको सपना एक हद सम्म पूरा भएको बताए।