टेस्लाले आफ्नो सेल्फ ड्राइभिङ सफ्टवेयरको बेटा १०.२ सार्वजनिक गरेको छ । कम्पनीले यस भन्दा पहिलेनै अपडेट सार्वजनिक गर्ने योजना बनाएको थियो तर अन्तिम समयमा देखिएको समस्याका कारण सफ्टवेयर अपडेटमा केही दिन ढिलो भएको कम्पनीले बताएको छ ।
कम्पनीका प्रमुख कार्यकरी अधिकृत एलन मस्कले प्राविधिक कारणले भएको ढिलाइप्रति क्षमाप्रार्थी रहेको पनि बताएका छन् । यो अपडेट सुरुमा टेस्लाले...