उत्कृष्ट कार्य सम्पादन प्रहरीलाई ड्राइभिङ तालिम

पोखरा – गण्डकी प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई ड्राइभिङ तालिम दिएको छ। ५० जना प्रहरी कर्मचारीलाई हलुका सवारी साधनको ड्राइभिङ तालिम दिएको हो। कास्कीका १६, तनहुँका ८, नवलपूर, स्याङजा, बाग्लुङका ४/४, लमजुङ र गोरखा ३/३ म्याग्दी, पर्वत, मनाङ, मुस्ताङका २/२ जनालाई तालिम दिएको गण्डकी प्रदेश प्रहरी प्रमुख बुद्धिराज गुरुङले बताए। उत्कृष्ट कार्यसम्पादन […]

सम्बन्धित सामग्री

बेरोजगार युवालाई रोजगारमुखी बनाउन मोटर ड्राइभिङ तालिम सञ्चालन

बेरोजगार तथा गरिबीको रेखामुनि रहेका ६० जना बेरोजगार युवालाई आत्मनिर्भर तथा रोजगारमुखी बनाउन चन्द्रपुर नगरपालिकाले मोटर ड्राइभिङ तालिमको व्यवस्था गरेको हो ।

स्वरोजगार बनाउन युवालाई सीपमूलक तालिम

युवालाई स्वरोजगार बनाउन यहाँका स्थानीय तहले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेका छन् । युवालाई सीप सिकाएर स्वरोजगारसँगै आत्मनिर्भर बनाउने लक्ष्यसाथ भोजपुर नगरपालिकाले एकमहिने सवारीचालक ड्राइभिङ तालिम सञ्चालन गरेको हो । आफ्नै ठाउँमा सीपमूलक...

स्वरोजगार बनाउन युवालाई सीपमूलक तालिम

भोजपुर, २९ माघ । युवालाई स्वरोजगार बनाउन यहाँका स्थानीय तहले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेका छन् । युवालाई सीप सिकाएर स्वरोजगारसँगै आत्मनिर्भर बनाउने लक्ष्यकासाथ भोजपुर नगरपालिकाले एकमहिने सवारी चालक ड्राइभिङ तालिम सञ्चालन गरेको हो । आफ्नै ठाउँमा सीपमूलक तालिम लिन पाउँदा यहाँका स्थानीय युवा खुसी भएका छन् । सीप लिन धेरै खर्च गरेर धरान, इटहरीलगायत ठाउँमा […]

लमजुङमा एक वर्षमा ४ सय ७१ जनाले पाए रोजगारी

लमजुङ – कोरोना महामारीले गर्दा बेरोजगार बन्न पुगेका युवायुवतीलाई लक्षित हुने गरी घरेलु तथा साना उद्योग कार्यालयले लमजुङका बेरोजगार युवायुवतीलाई सिप प्रदान गरेको छ। कार्यालयले जिल्लाका आठ वटै स्थानीय तहका बेरोजगार युवायुवतीलाई विशेष प्राथमिकता दिँदै विभिन्न तालिम प्रदान गरेको हो। जस अन्तर्गत १ महिने ड्राइभिङ तालिम सात दिने, अचार बनाउने तालिम, १५ दिने गुडिया बनाउने […]

दुल्लु नगरपालिकाले ५० जना युवालाई ड्राइभिङ तालिम दिने

दैलेख- जिल्लाको दुल्लु नगरपालिकाले पालिकाभित्र रहेका युवालाई स्वरोजगार बनाउन सवारी चालक (ड्राइभिङ) तालिम दिने भएको छ । नगरपालिका भित्र रहेका ५० जना बेरोजगार युवालाई स्वरोजगार बनाउन मोटर ड्राइभिङ तालिम दिने भएको हो । युवाहरूको सीप तथा क्षमताको विकास गरी स्वरोजगार बनाउने उद्देश्यले तालिमको सुरुवात गरेको नगरप्रमुख भरतप्रसाद रिजालले बताए । ‘दुल्लु नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको निर्वाचनका […]

वडा कार्यालयको आयोजनामा एक महिने ड्राइभिङ तालिम सुरु

युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार वडा कार्यालयले ड्राइभिङ तालिम सुरु गरेको छ ।

सिप्रदीको सुमो गोल्ड ‘आफ्नो गाडी आफै सवारी’ अभियान

२१ साउन, काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले 'आˆनो गाडी आफै सवारी' नामक ब्यबसायिक अभियान सुरु गरेको छ । यो अभियान विशेषगरी रोजगारीको अवसर खोजिरहेका युवा प्रति लक्षित छ । यस अभियान अन्तर्गत, प्रत्येक टाटा सुमो गोल्डको खरिदमा, ग्राहकले निशुल्क ड्राइभिङ तालिम, निशुल्क मेकानिकल तालिम, …

उपत्यकाका अधिंकाश ड्राइभिङ तालिम केन्द्र अवैध

काडमाडौं । उपत्यकामा सञ्चालित अधिंकाश ड्राइभिङ सेन्टरहरु अवैध भेटिएको छ । सरकारले बजार अनुगमनका सो तथ्य पत्ता लागेको हो । सरकारी अनुगमन टोलीले अवैध ड्राइभिङ...