कर्णाली प्रदेशमा रहेका हिमाली जिल्लामा विकास खर्च कमजोर देखिएको छ । यही चैत १ गते प्रदेशका १० जिल्लाका खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुखसँग जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले भर्चुअल माध्यममार्फत मासिक प्रगति विवतरणको अवस्था जानकारी लिने क्रममा यस्तो पत्ता लागेको हो । प्रदेश सरकारले ढिला गरेर विकासे कार्यक्रमको अख्तियारी पठाउनु र अख्तियारी …