तत्कालिन राष्ट्रपति केनेडी हत्या: हत्या प्रकरणका हजारौं फाइल सार्वजनिक

काठमाडौं । तत्कालिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको हत्या सम्बन्धि अनुसन्धान फाइलहरु सार्वजनिक गरिएको छ। ह्वाइट हाउसको आदेशमा १३ हजार १ सय ७३ वटा फाइलहरु सार्वजनिक गरिएको हो । तत्कालिन अमेरिकी राष्ट्रपति केनेडीको सन् १९६३ को नोभेम्बर २२ मा गोली हानी हत्या गरिएको थियो । विश्वका रहस्यमय घटनाहरु मध्येको उक्त घटना भएको करिब ६० वर्षपछि […]

सम्बन्धित सामग्री

तत्कालीन अमेरिकी राष्ट्रपति केनेडीको हत्यासम्बन्धी हजारौँ फाइल सार्वजनिक

तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको हत्यासम्बन्धी अनुसन्धानका हजारौँ फाइल सार्वजनिक गरिएको छ । ह्वाइट हाउसको आ १३ हजार १ सय ७३ वटा फाइल सार्वजनिक गरिएको हो । तत्कालीन अमेरिकी राष्ट्रपति केनेडीको सन् १९६३ को नोभेम्बर २२ मा टेक्सासको भ्रमणका क्रममा गोली हानी हत्या गरिएको थियो। विश्वका रहस्यमय घटनाहरु मध्येमा पर्ने यो घटना भएको झण्डै ६० वर्षपछि अमेरिकी सरकारले अनुसन्धानका थप रिपोर्टहरु सार्वजनिक गर्ने निर्णय गरेको हो । यसअघि १६ हजार फाइल सार्वजनिक भइसकेकाले अब तीन प्रतिशत रिपोर्ट मात्रै गोप्य राखेको ह्वाइट हाउसल...

बाइडेनले लगाए पुटिनमाथि युक्रेनमा 'नरसंहार' मच्चाएको आरोप

अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाले युक्रेनमा ‘नरसंहार’ मच्चाएको आरोप लगाएका छन्। मंगलवार एक कार्यक्रममा उनले युक्रेनमा नागरिकहरुको हत्या गरेर रसियाले ‘नरसंहार’ गरेको बताएका हुन्। यसअघि बाइडेनले रसियाका राष्ट्रपति भ्लादमीर पुटिनलाई ‘युद्ध अपराधी’ को संज्ञा दिएका थिए। युक्रेनका कयौं शहरमा नागरिकहरुको हत्या भएको रिपोर्टहरु सार्वजनिक भएपछि अहिले पुटिनको आलोचना भइरहेको छ।…

युक्रेनका राष्ट्रपति जेलेन्स्कीको तीनपटक हत्या प्रयास

काठमाडौँ । युक्रेनको टेलिभिजनमा विदूषकको भूमिका निभाउँदा निभाउँदै राष्ट्रपति बन्न पुगेका भोलोदिमिर जेलेन्सकी गत साता युद्ध सुरु भएयता कम्तीमा तीनपटक विशेष सुरक्षा दस्ताको ज्यान लिने प्रयासबाट बच्न सफल भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । साथै रुसी जासुसहरूकै सूचनाको कारण उनको ज्यान बचेको पनि अनौठो प्रसङ्ग सार्वजनिक भएको छ । अमेरिकी अखबार वासिंगटन पोस्टका अनुसार युक्रेनको […]

अफगानी राष्ट्रपतिले भने– ‘२० वर्षका उपलब्धिलाई गुम्न दिनेछैनौँ’

अफगानिस्तानका राष्ट्रपति असरफ घानीलाई जनतालाई युद्ध नथोपर्ने बताएका छन् । टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले पछिल्ला २० वर्षका उपलब्धिलाई गुम्न नदिने बताए ।  ‘हामीले पछिल्ला २० वर्षमा जे हासिल गरेका छौं, त्यसलाई गुम्न दिनेछैनौं । हामी थप अफगानीहरुको हत्या हुन दिनेछैनौं र सार्वजनिक सम्पत्ति पनि नस्ट गर्नेछैनौं ।’अफगानी राष्ट्रपतिको रेकर्डेड सन्देश शनिबार राष्ट्रिय टेलिभिजनमार्फत प्रशारण भएको हो । उनले आफ्ना जनताको भविष्यको चिन्ता लागेको बताए । तर, राजीनामा दिने विषय उल्लेख गरेनन्

माडागास्करका राष्ट्रपतिको हत्या प्रयास, ६ जना पक्राउ

अफ्रिकी मुलुक माडागास्करका राष्ट्रपति एन्ड्री राजोलिनाको हत्याको विफल प्रयास गरेकोमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।  पक्राउ परेकामध्ये एकजना फ्रान्सेली नागरिक हुन् भने दुई अन्यसँग फ्रान्स र मालागासी दोहोरो नागरिकता छ ।  षड्यन्त्रको भण्डाफोर भएपछि राष्ट्रपति राजोलिनाको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।  माडागास्करका सार्वजनिक सुरक्षामन्त्री रोडेलिस फेनोमजेन्ट्सोआ र्‍यान्डियसरिसनले पक्राउ परेकाहरूलाई प्रहरीले सोधपुछ गरिरहेको बताए ।  माडागास्कर लामो समयसम्म फ्रान्सको उपनिवेश थियो ।  पक्राउ प...

हाइटीका राष्ट्रपतिलाई भाडामा लिइएका विदेशी हमलाकर्ताले मारेको प्रहरीको दाबी

हाइटीका राष्ट्रपति जोवेनेल मोइजको हत्या विदेशी हमलाकर्ताका एउटा टोलीले गरेको त्यहाँका प्रहरीले जानकारी दिएका छन् । यो टोलीमा धेरैजसो कोलम्बियाका पूर्व सैनिक थिए ।प्रहरी प्रमुख लियोन चार्ल्सले दिएको जानकारी अनुसार यो टोलीमा २६ कोलम्बियाली र हाइटी मूलका दुई अमेरिकी हमलाकर्ता समावेश छन् ।आठ संदिग्ध अहिले पनि फरार छन् जबकी दुई अमेरिकीसमेत १७ जनालाई पक्राउ गरिसकिएको छ रअन्य संदिग्धलाई प्रहरीले राजधानी पोर्ट ओ प्रिन्समा मुठभेडमा मारेका थिए ।बिहिबार हाइटी पुलिसले केही संदिग्धलाई मिडियासामू सार्वजनिक गर

हैटीका राष्ट्रपतिको हत्यामा ‘अमेरिकी र कोलम्बियाली सुटर’ संलग्न

एजेन्सी, २५ असार । हैटी सरकारले राष्ट्रपति जोभेनेल मोइसको हत्यामा अमेरिकाको संलग्नता रहेको आरोप लगाएको छ । बिहिबार साँझ हैटीको प्रहरीले हत्यामा अमेरिकाको हात रहेको भनाई सार्वजनिक गरेको हो । हैटी प्रहरीले २८ जना अमेरिकी र कोलम्बियालीको जत्थाले मोइसको हत्या गरेको जनाएको छ । प्रहरीले कोलम्बियाली पासपोर्ट र हतियार समेत बरामद गरेको खुलाएको छ । […]