युथफोर्सलाई काउन्टर दिँदै अखिल फोर्सको शक्ति प्रदर्शन

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह समर्थित अखिल फोर्सले शनिवार राजधानीमा शक्ति प्रदर्शन गरेको छ। एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबिच विवाद उत्कर्षमा पुगेको बेला अखिल फोर्सको गठन भएको थियो। केपी शर्मा ओली समर्थित युथ फोर्सलाई काउन्टर दिँदै अखिल फोर्स गठन गरिएको हो। बबरमहलस्थित कार्की पार्टी…

सम्बन्धित सामग्री

बुटवलमा एमालेको काउन्टर सभा कति सफल ?

२५ वैशाख, बुटवल । सत्ता गठबन्धनलाई काउन्टर दिन नेकपा एमालेले पनि बुटवलमा चुनावी सभा गरेको छ । सभा गर्नुको उद्देश्य थियो, सत्ता गठबन्धनको आरोप खण्डन गर्नुका साथै शक्ति प्रदर्शन गरेर आफू बलियो छ भन्ने सन्देश दिनू । सत्तारुढ गठबन्धनको सभालाई लक्षित गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आमसभा कस्तो हुन्छ भोलि (आइतबार) हामी देखाउँछौं समेत […]

बाहुबलीहरूको शक्ति प्रदर्शन : तागत हेर तागत!

नेकपाका नेताहरूको घरेलु झगडा यतिखेर सडकभरि पोखिँदै छ। कहिले सत्ताको शक्ति प्रदर्शन हुन्छ त कहिले आन्दोलनमा उत्रिएकाहरूको। यी दुवैखाले प्रदर्शनबाट आजित हुने चाहिँ जनता। २३ गते प्रधानमन्त्री ओलीले यस्तै प्रदर्शन गरे। आज उनीविरुद्ध प्रचण्ड-माधव नेपालहरुले पनि 'काउन्टर' दिए। बाहुबलीहरुको यो प्रतिस्पर्धाले भने धेरैलाई आपत् नै पार्‍यो। बाटो बन्द गरियो, हिँडेकाहरू अलपत्र…