आफ्नै खर्चमा कराँते खेल्न बंगलादेश गएका कर्णालीका खेलाडीले ल्याए दुई स्वर्ण

सुर्खेत । बंगलादेशमा आयोजित अन्तर्राष्ट्रिय आमन्त्रण कराँते प्रतियोगितामा कर्णाली प्रदेशका खेलाडीले दुई स्वर्ण पदक जितेका छन् । बंगलादेश गोजुरियो कराँते डाे संघको आयोजनामा २६ देखि २९ डिसेम्बरसम्म चलेको बि.जी. अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा सहभागि कर्णालीका खेलाडीले दुई स्वर्ण र दुई काँस्य पदक जितेका हुन् । प्रतियोगितामा सुर्खेतका प्रकाश खड्काले एकल कातामा स्वर्ण र ७५ केजी कुमितेमा […] The post आफ्नै खर्चमा कराँते खेल्न बंगलादेश गएका कर्णालीका खेलाडीले ल्याए दुई स्वर्ण appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

स्पेनलाई ओलम्पिकको फुटबल स्वर्ण

वैकल्पिक खेलाडी सर्जियो कामेलोले अतिरिक्त समयमा दुई गोल गरेपछि स्पेनले शुक्रबार राति आयोजक फ्रान्सलाई पराजित गरी ओलम्पिक फुटबलको स्वर्ण जितेको छ । खेलमा १–३ ले पछाडि रहेको समयमा थिएरी हेनरीको टोलीले उत्कृष्ट पुनरागमन गर्दै खेल ३–३ को बराबरीमा ल्याए पनि स्पेनले अत्तिरिक्त समयमा बाजी मारेको थियो ।

टपर टीकाराम

प्रा डा नारायणप्रसाद अधिकारीले त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रीय विभागमा प्राध्यापन गराएको २६ वर्ष भयो । यो बीचमा उनले १५० भन्दा बढी विद्यार्थीहरुलाई शोध गराए । उनले शोध गराएका अधिकांश धेरै विद्यार्थी पढाइमा अब्बल हुँदै स्वर्ण पदकसमेत पाएका थिए । सन् २०१४ देखि विभागमा सेमेस्टर प्रणाली लागू भएपछि पहिलो पटक विभागका एक विद्यार्थीहरुले शतप्रतिशत नतिजा (४ जीपीए) ल्याए ।