दशैंको दुई दिनबाहेक आरोहण अनुमति निरन्तर

१३ असोज, काठमाडौं । नेपाल पर्वतारोहण संघबाट दशैंको दुई दिनबाहेक अन्य दिन निरन्तर आरोहण अनुमति जारी हुने भएको छ । संघले बिहीबार एक सूचना जारी गरी १८ र १९ असोज (नवमी र दशमी)का दिन मात्र दशैंको सार्वजनिक बिदा हुने जानकारी गराएको हो । यसबाहेक २१ असोजमा परेको शनिबार बाहेक अन्य सबै दिन बिहान ११ बजेबाट […]

सम्बन्धित सामग्री

शरद ऋतुका लागि २८ टिमका २८४ जनाले लिए हिमाल आरोहण अनुमति

२४ भदौ, काठमाडौं । शरद ऋतुमा हिमाल आरोहण गर्न २८ टिमका २८४ जनाले अनुमति लिएका छन् । शुक्रबारसम्म ४४ मुलुकका नागरिकले हिमाल चढ्न अनुमति लिएका छन् । कुल ६ वटा हिमालका लागि आरोहण अनुमति जारी भएको छ । शरद ऋतुमा सगरमाथा भन्दा बाहेकका अन्य हिमालमा बढी चाप हुने गर्छ । यस सिजनका लागि नास्लुमा सर्वाधिक […]

शरद ऋतुको आरोहण अनुमति सुरु

काठमाडौं– यस वर्षको शरद ऋतु (अटम सिजन)को लागि हिमाल आरोहण अनुमति लिने क्रम सुरु भएको छ । पर्यटन विभागका अनुसार अटम सिजनका लागि मनास्लु (८१६३ मिटर) र राक्षे उराई (६५९३ मिटर) हिमाल आरोहणका लागि २० देशका सात समुहले अनुमति लिएका छन् । मनास्लु हिमाल आरोहणका लागि ६ समुहका ५४ पुरुष,७ महिला गरी कुल ६१ जनाले […]

वसन्त ऋतुका लागि आरोहण अनुमति दिन सुरू

३ चैत, काठमाडौं । सरकारले वसन्तु ऋतुमा हिमाल आरोहण गर्नेहरुका लागि अनुमति दिन सुरू गरेको छ । पर्यटन विभागका अनुसार बिहीबारसम्म ५ समूहका २७ जनाले आरोहण अनुमति लिइसकेका छन् । जसमध्ये ११ जना महिला छन् । विभागका अनुसार बिहीबारसम्म अन्नपूर्ण प्रथम, मनास्लु, पाङ्ग्री गोल्डुम्बा, सूर्मा सरोभर र थोरोङ पीकका लागि आरोहण अनुमति जारी भएको छ […]

६७ देशका ८२२ आरोहीले लिए आरोहण अनुमति

यस वर्षको शरद ऋतु (अटम सिजन)का लागि आरोहण अनुमति लिने क्रम जारी छ । पर्यटन विभागका अनुसार अटम सिजनमा ३४ हिमाल आरोहणका लागि मंगलबारसम्ममा ८ सय २२ जनाले आरोहण अनुमति लिएका छन्, जसमा १०१ समूहका ६ सय ३१ जना पुरुष र १ सय ९१ जना महिला छन् ।धौलागिरी दोश्रो (७७५१ मिटर)मा २ जना, धौलागिरी प्रथम […]

हप्ता दिनमै ३४ राष्ट्रका १६७ जनाले लिए हिमाल आरोहण अनुमति

नेपाल पर्यटन विभागले शरद सिजनको लागि हिमाल आरोहण खुला गरेसँगै पहिलो हप्तामा ३४ राष्ट्रका १६७ जनाले आरोहण अनुमति लिएका छन्।...

शरद ऋतुका लागि हिमाल आरोहण अनुमति सुरु

काठमाडौँ । शरद ऋतुका लागि हिमाल चढ्न आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार बुधबारसम्म ३ वटा हिमाल चढ्न कुल १५ जनाले अनुमति लिइसकेका छन् । विभागका अनसार हिमलुङ हिमाल (७१२६ मि.), सारिबुङ (६३४६ मि.) र मनास्लु (८१६३ मि.) हिमाल चढ्न अनुमति जारी भएको छ । यी हिमाल चढ्न ३ वटा टिमका […]

शरद ऋतुका लागि हिमाल आरोहण अनुमति सुरु

८ भदौ, काठमाडौं । शरद ऋतुका लागि हिमाल चढ्न आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार बुधबारसम्म ३ वटा हिमाल चढ्न कुल १५ जनाले अनुमति लिइसकेका छन् । विभागका अनसार हिमलुङ हिमाल (७१२६ मि.), सारिबुङ (६३४६ मि.) र मनास्लु (८१६३ मि.) हिमाल चढ्न अनुमति जारी भएको छ । यी हिमाल चढ्न ३ […]

९१ समूहका ७४० आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा पर्वतारोहणका लागि हालसम्म ९१ आरोही समूहका ७४० आरोहीले आरोहण अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार वैशाख ४ गतेसम्म सर्वोच्च शिखर सगरमाथा (८,८४८।८६ मिटर) सहित विभिन्न २२ हिमाल आरोहणका लागि आरोहण अनुमति जारी गरिएको हो । हालसम्म सगरमाथा हिमाल आरोहणका लागि सर्वाधिक ३२ […] The post ९१ समूहका ७४० आरोहीलाई हिमाल आरोहण अनुमति appeared first on राजधानी राष्ट्रिय दैनिक.

२२ आरोही समूहले लिए आरोहण अनुमति

काठमाडौं । यस वर्षको वसन्तयामको सर्वोच्च शिखर सगरमाथा सहितका हिमाल तथा विभिन्न पिक आरोहणका लागि २२ आरोही समूहले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ३१ मार्चसम्म २२ आरोहण दललाई आरोहण अनुमति जारी गरेको हो । यसमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि मात्रै पाँच समूहले अनुमति लिएका छन् । यस्तै, अन्नपूर्ण आरोहणका लागि चार, […]

९ आरोही समूहलाई आरोहण अनुमति

वसन्तयामको सगरमाथा आरोहणका लागि हालसम्म तीन आरोही समूहलाई आरोहण अनुमति प्रदान गरिएको छ ।  आज थप एक आरोही समूहलाई आरोहण अनुमति दिइएको पर्यटन विभागले जनाएको छ । त्यस्तै आजै ल्होत्से हिमाल आरोहणका लागि पहिलो आरोहण अनुमति जारी भएको विभागका निर्देशक मीरा आचार्यले जानकारी दिइन् । उनका अनुसार वसन्त आरोहणका लागि हालसम्म सगरमाथासहित नौ आरोही समूहलाई आरोहण अनुमति प्रदान गरिएको छ । सगरमाथामा तीन, अन्नपूर्णमा तीन तथा मनास्लु, नुप्से र ल्होत्सेमा समान एक÷एक समूहले आरोहण अनुमति लिएका छन् ।