को बन्ला स्वास्थ्य मन्त्रालयको प्रमुख विशेषज्ञ ?

१४ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रमुख विशेषज्ञ (१२ औँ तह) मा बढुवाका लागि दुई जनाको नाम सिफारिस भएको छ । स्वास्थ्य मन्त्रालयका स्रोतका अनुसार बढुवा समतिले प्रमुख विशेषज्ञ पद १२ औँ तहमा बढुवाको लागि डा. टंकप्रसाद बराकोटी र डा.संगिता कौशल मिश्राको नाम सिफारिस गरेको हो । मन्त्रालयमा मंगलबार बसेको बढुवा समितिले पहिलो […]

सम्बन्धित सामग्री

वीपी प्रतिष्ठान सम्हाल्न पुगेका डा‍. यादवलाई कर्मचारीको असहयोग, काठमाडौं फर्किए

२५ माघ, काठमाडौं । आर्थिक तथा प्रशासनिक अधिकारसहित धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्हाल्न पुगेका स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. श्यामसुन्दर यादव काठमाडौं फर्किएका छन् । प्रतिष्ठानका कर्मचारीले काममा हस्तक्षेप गरेको भन्दै उनी काठमाडौं फर्किएका हुन् । प्रतिष्ठानको नियमावलीमा आर्थिक अधिकार उपकुलपति प्रमुखलाई मात्रै हुने भन्दै कर्मचारीको असहयोग भएपछि थप छलफलका लागि स्वास्थ्य मन्त्रालय […]

डा. गोविन्द केसीका माग कार्यान्वयनका लागि समिति गठन

काठमाडौँ । सरकारले डा. गोविन्द केसीसँग गरेको पाँच बुँदे सहमति कार्यान्वयनका लागि समिति गठन गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दीपेन्द्र रमण सिंहको संयोजकत्वमा समिति गठन भएको हो। समितिमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कानुन मन्त्रालयका सहसचिव सदस्य रहेका छन्। प्रधानमन्त्री देउवाले भदौ १ गते ५ बुँदे […]

स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी डा आरपी बिच्छालाई दिने तयारी

डा बिच्छा हाल कान्तिबाल अस्पतालको निर्देशक हुन्। महानिर्देशकको जिम्मेवारीमा रहेका प्रमुख विशेषज्ञ डा दीपेन्द्ररमण सिंहलाई स्वास्थ्य मन्त्रालय तान्ने तयारी गरिएको छ।

रिक्त स्वास्थ्य सेवातर्फको सचिवका लागि तीन जनाको नाम सिफारिस

न्युज अफ नेपाल, काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालय अन्तरगत कार्यरत तीन जना प्रमुख विशेषज्ञहरुको नाम स्वासथ्य सेवातर्फ रिक्त रहेको सचिव पदका लागि सिफारिस गरेको छ । स्वास्थ्य सेवातर्फको सचिवका लागि स्वास्थ्य मन्त्रालयका १२औँ तहका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई पहिलो नम्बरमा सिफारिस गरिएको संघीय मामिला तथा सामान्य […]

स्वास्थ्य विभागबाट हटाइएका श्रेष्ठले बल्ल पाए जिम्मेवारी

काठमाडौं : स्वास्थ्य सेवा विभागबाट स्वास्थ्य मन्त्रालय तानिएका तत्कालीन महानिर्देशक प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले अढाई महिनापछि जिम्मेवारी पाएका छन्। स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आज मन्त्रीस्तरीय निर्णय गर्दै नीति योजना तथा गुणस्तर महाशाखाको जिम्मेवारी दिएका हुन्। मन्त्रायका कर्मचारी प्रशासनका सहसचिव रघुराम बिष्टका अनुसार उन...

महेन्द्र श्रेष्ठ फेरि स्वास्थ्य मन्त्रालयमा

११ भदौ, काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशक पदबाट स्वास्थ्य मन्त्रालय तानिएका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले अढाई महिनापछि जिम्मेवारी पाएका छन्। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई नीति योजना तथा गुणस्तर महाशाखाको जिम्मेवारी दिएका …