काठमाडौं : स्वास्थ्य सेवा विभागबाट स्वास्थ्य मन्त्रालय तानिएका तत्कालीन महानिर्देशक प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले अढाई महिनापछि जिम्मेवारी पाएका छन्।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आज मन्त्रीस्तरीय निर्णय गर्दै नीति योजना तथा गुणस्तर महाशाखाको जिम्मेवारी दिएका हुन्। मन्त्रायका कर्मचारी प्रशासनका सहसचिव रघुराम बिष्टका अनुसार उन...