काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावलले सरकारले राजनीतिको आवरणमा अपराधलाई छुट दिन खोजेको आरोप लगाउनु भएकाे छ । बिहीबार काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा बोल्दै नेता रावलले सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै यस्ताे आराेप लगाउनु भएकाे हाे। उहाँले फौजदारी क्रियाकलाप गर्नेलाई छुट दिन सरकारले अध्यादेश ल्याएको जिकिर गर्नुभयाे । रावलले सरकारको कदमले देशलाई कुशासनको […]