गुलशन महँगो मूल्यमा काठमाडौंमा अनुबन्ध

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा तीव्र गतिका बलर गुलशन झाले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) काठमाडौं किंग्स–११ बाट खेल्ने भएका छन् । शुक्रबार काठमाडौंले गुलशनलाई लक्की ड्र मार्फत गुलशनलाई अनुबन्ध गरेको थियो । गुलशनलाई टोलीमा अनुबन्ध गर्न चार टोलीले प्रतिस्पर्धा गरेपछि उनी सर्वाधिक मूल्य २ लाख रुपैयाँमा लक्की ड्र मार्फत काठमाडौं […]

सम्बन्धित सामग्री

इंग्लिस युवा अलराउन्डर ल्यूक मार्टिन चितवन राइनोजमा

चितवन राइनोजले इङ्लिस युवा अलराउन्डर ल्यूक मार्टिन बेनकेन्स्टाईनलाई अनुबन्ध गरेको छ। बेनकेन्स्टाईनले मंसिर १५ गतेदेखि काठमाडौंमा हुने नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवनबाट खेल्ने छन् ।

इंग्लिस युवा अलराउन्डर ल्यूक मार्टिन चितवन राइनोजमा

चितवन राइनोजले इङ्लिस युवा अलराउन्डर ल्यूक मार्टिन बेनकेन्स्टाईनलाई अनुबन्ध गरेको छ। बेनकेन्स्टाईनले मंसिर १५ गतेदेखि काठमाडौंमा हुने नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवनबाट खेल्ने छन् ।

‘राठीकोल’को ब्रान्ड एम्बासडरमा महानायक राजेश हमाल अनुबन्ध

'महानायक' राजेश हमाल राठी ग्रुपको एक प्रमुख उत्पादन ‘राठीकोल’को ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। काठमाडौंमा एक पत्रकार भेटघाट गरी राठी ग्रुपका अध्यक्ष अरुणकुमार राठी र अभिनेता हमालले सम्झौता पत्रमा हस्ताक्षर गरे।

‘बिजुली च्याप्टर १’ को घोषणा

काठमाडौँ– फिल्म ‘बिजुली च्याप्टर १’ बन्ने भएको छ । काठमाडौंमा शुक्रबार एक कार्यक्रम गर्दै फिल्मको फस्टलुकसँगै कलाकार सार्वजनिक गरियो । विकास गिरीको लेखन तथा निर्देशन रहने फिल्ममा लुना केसीको लगानी रहनेछ । बासुकी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा मुकुन भुसाल, बेनिशा हमाल, कालु राना अनुबन्ध भएका छन् भने बाँकी कलाकार चाँडै छनोट हुनेछन् । निर्माण […]

विमलले गरे मछिन्द्रसँग सम्झौता नवीकरण

७ कात्तिक, काठमाडौं । राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्ती मगरले साविक विजेता मछिन्द्र फुटबल क्लबबाट नयाँ सिजनको शहीद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् । मछिन्द्र क्लबले आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै विमललाई औपचारिक रुपमा अनुबन्ध गरेको हो । क्लबका उपाध्यक्ष अनिल श्रेष्ठ र विमलले सम्झौता पत्रमा हस्ताक्षर गरे । चोटका कारण एक […]

अफगानिस्तानका रहमानुल्लाह गुर्बाजले काठमाडौंबाट ईपीएल खेल्ने

४ असोज, काठमाडौं । अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाह गुर्बाजले काठमाडौं किंग्स ११ बाट चौथो संस्करणको एभरेट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । काठमाडौंले गुर्जाबलाई ईपीएलको लागि अनुबन्ध गरेको जनाएको छ । उनी काठमाडौंमा अनुबन्ध हुने तेस्रो विदेशी खेलाडी हुन् । यही असोज ९ देखि २५ गतेसम्म हुने ईपीएलका लागि काठमाडौंले यसअघि नै पाकिस्तानका पूर्वकप्तान […]

कर्णालीका कप्तान रविन्द्रले इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – कर्णालीका कप्तान तथा युवा ब्याट्सम्यान रविन्द्र जंग शाहीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) पोखरा राइनोजबाट खेल्ने भएका छन् । शुक्रबार काठमाडौंमा भएको अक्सनमा पोखराले रविन्द्रलाई न्यूनतम मूल्य ५० हजारमा अनुबन्ध गरेको हो । कारोना महामारीको कारण टोलीमा एक एक जना सङ्ख्या बढाइएको छ । नेपालका लागि यु१९ क्रिकेट खेलि सकेका […]

पिटर सेगुनले ललितपुरबाट एनएसएल खेल्ने

९ वैशाख, काठमाडौं । आउँदो शनिबारदेखि काठमाडौंमा सुरु हुने पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज फुटबलका लागि ललितपुर सिटी एफसीले पिटर सेगुनलाई अनुबन्ध गरेको छ । ललितपुरले नाईइजेरियन डिफेन्डर सेगुनलाई टिममा अनुबन्ध गरेको विज्ञप्तिमार्फत जनाएको छ । एनएसएल खेल्नका लागि सेगुन बिहीबार काठमाडौं आइपुगेका छन् । पिटर सेगुनले पछिल्लो सिजन मछिन्द्र क्लबबाट शहीद स्मारक […]

इपीएलः आयरल्याण्डका क्रिकेटर केभिन काठमाडौंमा अनुबन्ध

काठमाडौंः आयरल्याण्डका विस्फोटक ब्याट्सम्यान केभिन ओब्रायनले काठमाडौं किंग्सको टिमबाट आसन्न एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्ने भएका छन् । काठमाडौंले उनलाई अलराउण्डरका रुपमा टिममा अनुबन्ध गरेको हो । केभिन लगातार दोस्रो सिजनमा काठमाडौंबाट ...

इपिएल क्रिकेट : खेलाडी किन्न कुन टिमले कति खर्च गरे ?

काठमाडौं, कात्तिक ६ – आउँदो डिसेम्बरको अन्त्यमा काठमाडौंमा हुने एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटमा नेपाली खेलाडी अनुबन्ध गर्न झण्डै ५९ लाख रुप...