इपीएलः आयरल्याण्डका क्रिकेटर केभिन काठमाडौंमा अनुबन्ध

काठमाडौंः आयरल्याण्डका विस्फोटक ब्याट्सम्यान केभिन ओब्रायनले काठमाडौं किंग्सको टिमबाट आसन्न एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्ने भएका छन् । काठमाडौंले उनलाई अलराउण्डरका रुपमा टिममा अनुबन्ध गरेको हो । केभिन लगातार दोस्रो सिजनमा काठमाडौंबाट ...

सम्बन्धित सामग्री

१९ वर्षीय अमेरिकी क्रिकेटर जोसुअ जनकपुर बोल्ट्सबाट खेल्ने

जनकपुर बोल्ट्सले अमेरिकी युवा क्रिकेटर जोसुअ ट्रोम्पलाई अनुबन्ध गरेको छ।

नेपाली क्रिकेटर सन्दीप श्रीलंकन क्लब दमुल्ला जायन्ट्समा अनुबन्ध

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई लंकन प्रिमियर लिगमा दमुल्ला जायन्ट्सले अनुबन्ध गरेको छ । सन्दीपलाई जायन्ट्सले ४० हजार अमेरिकी डलर अर्थात ५० लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो । जायन्ट्सले डायमन्ड क्याटागोरीबाट सन्दीपलाई क्लब भित्र्याएको हो । लंकन प्रिमियर लिगमा जम्मा पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि कुल तीन सय […]

दी हन्ड्रेड क्रिकेटमा सन्दीप क्लबबाट रिलिज

११ फागुन, काठमाडौं । इंग्ल्याण्डमा आयोजना हुने दी हन्ड्रेड क्रिकेटको नयाँ सिजनका लागि नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई उनको क्लबले रिलिज गरिदिएको छ । पहिलो सिजनमा ओभल इन्भिन्सिबल्समा ६० हजार पाउण्डमा अनुबन्ध भएका उनलाई क्लबले रिलिज गरिदिएको हो । पहिलो सिजन पनि उनले भिसा समस्याका कारण इंगल्याण्डमा क्रिकेट खेल्न पाएका थिएनन् । ओभलले नयाँ सिजनका लागि […]

केएल राहुल बने आईपीएलका महङ्गा क्रिकेटर

८ माघ, कामाडौं । केएल राहुल इण्डियन प्रिमियर लिग (आईपीएल)का महङ्गा खेलाडी बनेका छन् । नयाँ टिम लखनऊले अक्सन अगाडि नै राहुललाई १७ करोडमा अनुबन्ध गरेको छ । यससँगै उनले २०१८ को सिजन बिराट कोहलीले बनाएको महङ्गो खेलाडीको रेकर्ड भेट्टाएका छन् । त्यो सिजन रोयल च्यालेन्जर्स बैंग्लोरले कोहलीलाई १७ करोडमा अनुबन्ध गरेको थियो । यो […]

स्नोडेण्ट चुविङ्गमको प्रवर्द्धनका लागि सन्दीप लामिछाने अनुबन्ध

काठमाडौँ- पर्फेक्ट फुड प्रालिले आफ्नो उत्पादन स्नोडेण्ट चुविङ्गमको प्रवर्द्धनका लागि क्रिकेटर सन्दीप लामिछानेलाई अनुबन्धन गरेको छ। लामिछानेले स्नोडेण्ट चुविङ्गमको विज्ञापन प्रचारप्रसारमा सहयोग गर्ने छन्। स्नोडेण्ट चुविङ्गम रिफ्रेसिङ मिन्टले भरिएको गम हो। यो खानाले मुखलाई रिफ्रेसिङ बनाई सासलाई ताजा बनाउने हुनाले यस क्याम्पेनमा ‘स्नोडेण्ड इन ब्याड ब्रेथ आउट’ भन्ने स्लोगन दिइएको छ। मुखलाई हरदम ताजा राख्न […]

स्नोडेन्ट चुइङ्गममा क्रिकेटर सन्दिप लामिछानेले अनुबन्ध

काठमाडौं । पर्फेक्ट फूडले आफ्नो उत्पादन स्नोडेन्ट चुइङ्गमको लागि क्रिकेटर सन्दिप लामिछानेलाई अनुबन्धन गरेको छ । लोकप्रिय क्रिकेट खेलाडी लमिछानेले अब स्नोडेन्ट चुइङ्गमको प्रचारप्रसार गर्नेछन् ।स्नोडेन्ट चुइङ्गम रिफ्रेसिङ मिन्टले भरिएको गम हो जसले मुखलाई ताजा राख्न मद्दत गर्ने कम्पनीको दावी छ ।

श्रीलंका स्टार गुणरत्नेले इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंका स्टार क्रिकेटर असेला गुणरत्नेले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । पोखरा राइनोजले श्रीलंका स्टार क्रिकेटर गुणरत्नेलाई अनुबन्ध गरेको छ । गुणरत्नेले श्रीलंकाबाट ६ टेस्ट, ३१ ओडिआई र १२ टि२० आई खेलेका छन् । टि२० आईमा उनले २ अर्धशतक सहित कुल २ सय २५ रन बनाएका छन् […]

सन्दीपले नयाँ सिजनको बिग बास लिग खेल्ने

नेपाली क्रिकेटर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाँ सिजनको बिग बास लिग (बीबीएल) खेल्ने भएका छन् । होबार्टले बिहीबार नयाँ सिजनका लागि सन्दीपलाई पुनः अनुबन्ध गरिएको हो ।

अफगान क्रिकेटर शाहजादले चितवनबाट ईपीएल खेल्ने

६ भदौ, काठमाडौं । अफगाननिस्तानका  आक्रामक  ब्याट्सम्यान  मोहम्मद  शाहजादले  चितवन टाइगर्सबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट खेल्ने भएका छन् । यसअघि पनि उनी चितवनमा अनुबन्ध भएका थिए तर कोभिडका कारण २०२० मा ईपीएल हुन सकेन । चितवनले यस पटक शाहजादलाई निरन्तरता दिएको जनाएको छ । छक्का  प्रहार  गर्ने  छुट्टै  शैली  बनाएका  विकेटकिपर  ब्याट्सम्यान  शाहजाद  […]

पीएसएलको कुनै पनि टिममा नेपाली क्रिकेटर अटाएनन्

काठमाडौं ।  पाकिस्तान सुपर लिग (पीएसएल) का कुनै पनि फ्रेन्चाइज टिमले नेपाली खेलाडीलाई अनुबन्ध गरेनन् । लेग स्पीनर सन्दीप लामिछाने, कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्कासहित  १० नेपाली खेलाडी ड्राफ्टमा समावेश भएका थिए । सन्दीप सबैभन्दा महँगो क्याटेगोरी प्लाटिनमा थिए भने अरु ९ खेलाडी सिल्भर क्याटेगोरीमा थिए । तर आइतबार लाहोरमा भएको ड्राफ्टमा कुनै पनि फ्रेन्चाइजले […]