इंग्लिस युवा अलराउन्डर ल्यूक मार्टिन चितवन राइनोजमा
चितवन राइनोजले इङ्लिस युवा अलराउन्डर ल्यूक मार्टिन बेनकेन्स्टाईनलाई अनुबन्ध गरेको छ। बेनकेन्स्टाईनले मंसिर १५ गतेदेखि काठमाडौंमा हुने नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवनबाट खेल्ने छन् ।
काठमाडौं । ईंग्ल्यान्डका भेट्रान अलराउन्डर रवि बोपारा नेपाल प्रिमियर लिग (एनपीएल) मा जोडिएका छन् । उनलाई चितवन राइनोजले अनुबन्धित गरेको हो । राइनोजले सामाजिक सञ्जालमा पोस्ट गर्दै बोपारालाई अनुबन्ध गरिएको जानकारी गराएको छ । उनले कुशल मल्लको कप्तानीमा खेल्नेछन् । ३९ वर्षीय बोपारा विगतमा ईंग्ल्यान्डको राष्ट्रिय टीमका नियमित सदस्य थिए । उनी ओपनिङ तथा मध्यक्रममा […]
चितवन राइनोजले इङ्लिस युवा अलराउन्डर ल्यूक मार्टिन बेनकेन्स्टाईनलाई अनुबन्ध गरेको छ। बेनकेन्स्टाईनले मंसिर १५ गतेदेखि काठमाडौंमा हुने नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवनबाट खेल्ने छन् ।
काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावे तथा विराटनगर वारियर्सका अलराउन्डर सिकन्दर राजाले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १५ ओभरमा ६ विकेट गुमाउँदै ९९ रन बनाएको छ । राजाले ३७ बलमा अर्धशतक पूरा गरे । राजा ३९ बलमा २ चौका […]
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा आइतबार चितवन टाइगर्स र विराटनगर वारियर्स भिड्दैछन् । चितवनका कप्तान सोमपाल कामीले टस जितेर पहिलो फिल्डिङ रोजेका छन् । चितवनको कप्तानी सोमपाल र विराटनगरको नेतृत्व करण केसीले गर्नेछन् । तीव्र गतिका बलिङ अलराउन्डर तथा कप्तान करण र सोमपालको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ […]
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा आइतबार पहिलो खेलमा आज विराटनगर वारियर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल बिहान ९ : ३० मा टियु मैदानमा हुनेछ । चितवनको कप्तानी सोमपाल कामी र विराटनगरको करण केसीले गर्नेछन् । तीव्र गतिका बलिङ अलराउन्डर तथा कप्तान करण र सोमपालको प्रदर्शन निकै […]
काठमाडौं । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको लागि चितवन टाइगर्सले श्रीलंकाका अलराउन्डर सिक्कुगे प्रसन्नालाई अनुबन्ध गरेको छ । ३६ वर्षीय प्रसन्नाले बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिगका साथै इंग्ल्यान्डको काउन्टीमा हुने टी–२० ब्लास्टमा पनि खेलिसकेका छन् । उनले श्रीलंकाबाट केवल एक टेस्ट मात्रै खेल्न पाएका छन् । उनले […]
एजेन्सी – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सले चौथो विदेशी खेलाडीको रुपमा श्रीलंका अलराउन्डर सिक्कुगे प्रसन्नालाई टोलीमा अनुबन्ध गरेको छ । ३६ वर्षिय प्रसन्नाले श्रीलंकाबाट एक टेष्ट, ४० ओडिआई, २० टि२० आई र १ सय ७० टि२० क्रिकेट खेलेका छन् । उनले तल्लोक्रममा राम्रो ब्याटिङ गर्दा लेगस्पिन बलिङ गर्ने गर्दछन् । २०१६ […]
नेपाली राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामीको कप्तानीमा रहेको चितवनका लागि अजिज पहिलो अन्तर्राष्ट्रिय खेलाडीसमेत भएका छन्। बायाँहाते ब्याट्सम्यान अजिजले यसै वर्ष पाकिस्तानबाट दक्षिण अफ्रिका र जिम्बावेविरुद्ध खेलेर एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय ...
काठमाडौं। नेपालको तिब्र गतिका बलर सोमपाल कामीले एभरेष्ट प्रिमियर लिग–२०२१मा चितवन टाइगर्सको कप्तानी गर्ने भएका छन्। सोमपालले अघिल्लो संस्करणमा काठमाडौं किंग्सको कप्तानी गरेका थिए। बलिङ अलराउन्डर सोमपाल चितवन टाइगर्सको मार्की प्लेयर पनि हुन्। चितवनमा अघिल्लो संस्करण पृथु बाँस्कोटाले कप्तानी सम्हालेका थिए। इपीएल २५ सेप्टेम्बरबाट ९ अक्टोबरसम्म हुनेछ।