– कृति रिजालनेपालको पहिलो महिला प्रधानमन्त्री सुशिला कार्की इतिहासको कालखण्डमा गर्भिलो नाम बन्नुभएको छ । इमानदारिता तथा कर्मप्रतिको निष्ठाका कारण लामो न्यायीक इतिहासमा पहिलो प्रधानन्याधीश बन्नुभएकी कार्की संकटको घडीमा नेपालको प्रधानमन्त्री बन्नुभएको छ । राजनीतिक इतिहासमा पहिलो महिला प्रधानमन्त्री बन्ने सौभाग्य जुरेको कार्कीसँग जोडिएका केही किस्साहरु यस्ता छन् । रिर्पोट:१. पहिलो महिला प्रधानन्यायाधीशशुसीला कार्की नेपालको […]
काठमाडौं। इजरायली सेनाले शनिबार गाजा सिटीमा रहेको एक बहुतले आवासीय भवनमा हवाई आक्रमण गरेको छ। इजरायली रक्षा बल (आईडीएफ) का अनुसार, उक्त भवनमा हमासले आफ्नो कमाण्ड र नियन्त्रण केन्द्र स्थापना गरी इजरायली सेनामाथि आक्रमण योजना बनाउने तथा कार्यान्वयन गर्ने गरेको थियो। तथापि, यो दाबीलाई पुष्टि गर्ने कुनै प्रमाण सार्वजनिक गरिएको छैन। हमासले इजरायली पक्षको भनाइलाई […]
काठमाडौं– नेपालमा सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध उत्रिएका युवा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनले राजनीतिक ताप बढेका बेला अभिनेत्री मनिषा कोइरालाको झण्डै तीन वर्ष पुरानो अभिव्यक्ति फेरि सतहमा आयाे । नोभेम्बर २०२२ मा आमनिर्वाचन अघि दिइएको अन्तर्वार्तामा कोइरालाले नेपाललाई ‘विश्वकै एक मात्र हिन्दू राष्ट्र’ भन्दै धर्मनिरपेक्ष पहिचानलाई आलोचना गरेकी थिइन् । उक्त भिडियो हाल सामाजिक सञ्जालमा […]