मध्यावधि चुनाव जिते प्रत्येक वयस्क अमेरिकीलाई ५,००० डलर दिने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कंग्रेसका दुवै सदनमा जित हासिल गरेमा प्रत्येक वयस्क अमेरिकी नागरिकलाई ५,००० अमेरिकी डलर नगद लाभांश दिने घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले आफ्नो राष्ट्रपतीय कार्यकालको मध्यमा आयोजना गरिएको पार्टीको पहिलो राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन्। यो योजना कार्यान्वयन गर्न कुल १.३ ट्रिलियन […]