विवाहेत्तर सम्बन्धमा रहेका सरकारी कर्मचारीसँग रकम माग्दै धम्क्याएको आरोपमा महिला पुर्पक्षका लागि जेल चलान

काठमाडौँ । एक सरकारी कर्मचारीलाई सामाजिक सञ्जालमार्फत चिनजानपछि निकट सम्बन्ध बनाएर रकम माग्दै धम्की दिएको आरोपमा पक्राउ परेकी ३२ वर्षीया कुसुम गुभाजु पुर्पक्षका लागि कारागार चलान भएकी छन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले बुधबार गुभाजुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। अदालतको आदेशपछि उनलाई प्रहरीले कारागार चलान गरेको छ। रामेछाप घर भएकी […]