अविरल वर्षाले वीरेन्द्रनगरको जनजीवन प्रभावित, कर्णाली राजमार्ग ठप्प
२५ भदौ, सुर्खेत । मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण सुर्खेतका विभिन्न स्थानमा भौतिक क्षति हुनुका साथै कर्णाली राजमार्गसमेत अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वर्षाका कारण वीरेन्द्रनगर बजार क्षेत्रका घर तथा संरचनामा …